‘कन्ट्राक्ट किलर’लाई १२ लाख दिएर आमाको हत्या गराउने
काठमाडौं– भक्तपुरको चाँगुनारायण नगरपालिका–७, बाँसबारीमा बस्दै आएकी ६१ वर्षीया सावित्री भट्टराईको हत्यामा संलग्न उनकै छोरी इश्वरीसहित चारै जनालाई जन्मकैदको फैसला सुनाइएको छ । जिल्ला अदालत भक्तपुरका न्यायाधीश डा प्रकाश उप्रेतीको