
वामदेवले खोजे जनयुद्धमा मारिएका एमाले कार्यकर्ताको हिसाव
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले १० वर्षे युद्धमा मारिएका पूर्वएमालेका कार्यकर्ताको लेखाजोखा हुनुपर्ने बताएका छन्। गौतमले जनयुद्धमा मारिएका तीन सयभन्दा बढी कार्यकर्ताको लेखाजोखा हुनुपर्ने बताएका हुन्