
घरभाडामा घरबेटीहरुको ब्रह्मलुट: नियन्त्रण गर्न माग
काठामाडौं- घरबहाल सरोकार महासंघ नेपालले घरभाडामा घरबेटीहरुले ब्रह्मलुट मच्चाइरहेको भन्दै यसलाई नियन्त्रण गर्न माग गरेको छ। संघले कानुन संशोधन गरेर घरभाडा नियन्त्रण गर्न सरकारसँग माग समेत गरेको छ। घरभाडामा घरबेटीहरुले