प्रमुख समाचार Archives - Page 648 of 880 - Himal Post Himal Post
  • ११ माघ २०८१, शुक्रबार
  •      Fri Jan 24 2025
Logo

उपत्यकाका तीन जिल्लामा सवारीसाधन चलाउन पाइने नयाँ नियम

काठमाडौं- आजदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा टाइम कार्ड लागू गरेर तोकिएको समयमा मात्र सवारीसाधन सञ्चालन गर्न दिइने भएको छ। काठमाडौं, ललितपुर र भक्तपुर तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका

भारतले १२ वर्षदेखि डोजर चलाउँदा कहाँ थिए हाम्रा गुप्तचर संयन्त्र?

काठमाडौं- भारतले नेपाली भूमि कालापानी क्षेत्रमा सडक बनाएको भनेर देश तरंगित मात्र भएको छैन, सरकारले समेत आश्चर्य प्रकट गरेको छ । भारतले यो सडक रातारात बनाएको होइन, सन् २००८ मा नै

सर्वेन्द्र खनालका चालकसँग प्रहरीले लियो बयान: अनुसन्धान टोली महोत्तरीमा

काठमाडौँ- सांसद अप’हरण प्रकरणमा नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालका चालकसँग महानगरीय प्रहरी परिसर काठमाडौंले बयान लिएको छ । शनिबार बिहान पूर्वआईजीपी खनालका चालक प्रहरी हवल्दार शिव तामाङसँग महानगरीय

भारतलाई ओली-प्रचण्डले दिए कडा चेतावनी

काठमाडौँ- लिपुलेकमा भारतले एकतर्फी सडक निर्माण गरेको घटनालाई लिएर चौतर्फी विरोध भइरहेका बेला सत्ताधारी दल नेकपाले सडक निर्माणको काम तत्काल स्थगित गर्न र विषयलाई थप जटिल नबनाउन भारतलाई चेतावनी दिएको

भारतीय हस्तक्षेपविरुद्ध ओली-प्रचण्डको संयुक्त वक्तव्य (विज्ञप्ति सहित)

काठमाडौं- बिबादित लिपुलेकबारे नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले संयुक्त विज्ञप्तिमार्फत आपत्ति जनाएका छन् । भारतले नेपाली भूमीमा सडक बनाएर नेपाली भूमि अतिक्रमण गरेको भन्दै ओली र प्रचण्डले संयुक्त

भारतले भन्यो: लिपुलेकको जमीन हाम्रो हो

काठमाण्डौ – दुई दिनदेखि चर्चा र विवादमा रहेको लिपुलेकको बारेमा भारतले मुख खोलेको छ । विज्ञप्ति जारी गर्दै भारतले लिपुलेक हुँदै चीनसम्म पुग्ने सडक आफ्नै भूमिमा बनाएको दाबी गरेको छ

डब्ल्यूएचओले भन्यो: निको भएपछि फेरि ‘कोरोना पोजिटिभ’ देखिनु रोग दोहोरिएको होइन

काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस (कोभिड-१९) संक्रमण निको भइसकेका व्यक्तिको नमुना परीक्षण गर्दा पुनः पोजिटिभ रिपोर्ट आउनु ऊ फेरि कोरोनाबाट संक्रमित भएको भन्न नमिल्ने बताएको छ। निको

संक्रमितको संख्या ११० पुग्यो: एक जना थपिए

काठमाडौं- उदयपुरमा थप १ जनामा कोरोना संक्रमण देखिएको छ। उदयपुरको भुल्केकी ४३ वर्षीय महिलामा शनिबार साँझ कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या

६ महिना अगाडी नै सरकारलाई थाहा थियो लिपुलेकमा भारतले बनाएको सडकबारे

काठमाडौं– भारतले नेपाली भूमिबाट बनाएको सडकका बारेमा सीमावर्ती दार्चुलाका सांसदले ६ महिनाअघि नै जानकारी सार्वजनिक गरे पनि सरकारले बेवास्ता गरेको पाइएको छ। भारतले नेपाली भूमि कालापानी,लिपुलेक हुँदै तिब्बतको धार्मिकस्थल मानसरोवर

हे भगवान ! अब कसले बचाउला लिपुलेक ?

काठमाडौं- भारतले नेपाली भू-भाग हुँदै लिपुलेकसम्म बनाएको सडक मार्ग उद्घाटन गरेसँगै नेपालमा तीव्र विरोध भएको छ। बाटो बनाएर उद्घाटन गर्दासम्म पनि सरकार बेखबर भएको प्रसङ्ग झनै हास्यास्पद बनेको छ ।

भारतीयविरुद्ध प्रदर्शन गर्न गएको अनेरास्ववियुको टोली पक्राउ

काठमाडौं–भारतले नेपाली भूमि हुँदै सडक बनाएको विरोध गर्न लैनचौरस्थित भारतीय दूतावास पुगेका प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अनेरास्ववियुको नेतृत्वमा गएका २० प्रदर्शनकारीलाई निर्धारित समय १ बजेअघि नै प्रहरीले नियन्त्रणमा लिएको

साझा पार्टीले भन्यो: अब भारतले माफी माग्नुपर्छ, लिपुलेक फिर्ता हुनुपर्छ

काठमाडौँ- साझा पार्टीले नेपाली भूमि लिपुलेकबाट भारत फर्कनुपर्ने बताएको छ । दार्चुलाको लिपुलेक हुँदै तिब्बतको मानसरोवर जाने सडक मार्गको उद्घाटन गरेर भारतले हेपाहा प्रवृत्ति देखाएको साझा पार्टीले आरोप लगाएको छ