संक्रमितको संख्या ११० पुग्यो: एक जना थपिए - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

संक्रमितको संख्या ११० पुग्यो: एक जना थपिए



काठमाडौं- उदयपुरमा थप १ जनामा कोरोना संक्रमण देखिएको छ।

उदयपुरको भुल्केकी ४३ वर्षीय महिलामा शनिबार साँझ कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११० पुगेको छ।

शनिबार बिहानमात्रै उदयपुर र कपिलवस्तुका ३-३ तथा विरगञ्जका १ जनामा संक्रमण भेटिएको थियो।