परराष्ट्रमन्त्री ज्ञवालीको जवाफ: समय कुर्न सकिन्न, भारतसँग तत्काल
काठमाडौँ – कालापानीमा भारतले नेपाली भूमि मिचेर सडक बनाएपछि बहस चर्किएको छ । नेपाली भूमि मिचिएको सम्बन्धमा सरकार तत्काल भारतसँग वार्ता गर्ने तयारीमा रहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन्। संसदको