प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापा अस्पताल भर्ना - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापा अस्पताल भर्ना



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा अस्पताल भर्ना भएका छन्।

पत्थरीको समस्या देखिएपछि शल्यक्रियाका लागि उनी आइतबार त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका हुन्।

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार थापाको शल्यक्रिया भएको छ। उनको पथरीको शल्यक्रिया भएको बताइएको चाह । अहिले अवस्था सामान्य भएको समेत बताइएको छ ।