कोरोना फैलाएको भन्दै नेकपाकै जनप्रतिनिधिले मागे मन्त्री त्रिपाठीको
गौर- रौतहटको देवाहीगोनाही नगरपालिकाका कार्यपालिका सदस्यहरुले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीको राजीनामा माग गरेका छन् । राजीनामा माग गर्ने सबै (उपमेयरसहित दुई तिहाई भन्दा बढी जनप्रतिनिधि) नेकपाबाट निर्वाचित