प्रमुख समाचार Archives - Page 597 of 880 - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

फेरि थपिए ६७१ संक्रमित: पछिल्लो २४ घण्टाको डाटा

काठमाडौं – नेपाल पछिल्लो समय कोरोना संक्रमणको उच्च जोखिममा देखिएको छ । दिनहुँ सयौंको संख्यामा संक्रमित भेटिंदै गएपछि अवस्था चिन्ताजनक भएको विज्ञहरूले बताउने गरेका छन् । आज बिहिबार पनि पछिल्लो

प्रधानमन्त्रीको कोरोना टिप्स: तातोपानी खाने हो, कोरोना उडाउने हो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनालाई तातोपानी खाएर उडाइदिनुपर्ने बताएका छन् । राष्ट्रिय सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “कोरोनालाई तातोपानी खाएर उडाइदिनुपर्छ ।” प्रतिनिधिसभामा सांसदरूलाई कोरोना टिप्स दिँदै

रुकुम घटना सरकारले घटाएको होइन, सरकारको आलोचना नगरौँ: प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले रुकुम पश्चिमको चौरजहारी घटना दुःखद भएको भन्दै यो सरकारले नघटाएको बताएका छन् । उनले यो घटनालाई लिएर सरकारको आलोचना गर्नुको अर्थ नभएको बताए। ‘यो दुःखद

कांग्रेसले गर्दैछ निरन्तर विवादित एमसीसीको वकालत

काठमाडौं- नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई छिटोभन्दा छिटो संसदबाट पारित गर्न माग गरेका छन्। ‘यसलाई गुमायौं भने अरुण तेस्रो जस्तै

सरकारको कामको प्रशंसा गरौं, हिसाब नखोजौं: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरसको न्युनीकरणका लागि सरकारले गरेको कामप्रति कुनै प्रशंसा नभएको भन्दै आक्रोश व्यक्त गरेका छन् । राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्

प्रधानमन्त्रीको आलोचना गर्दा बुद्धिजिवीमाथि खनिए योगेश भट्टराई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्नेहरूप्रति लक्षित गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराई खनिएका छन् । प्रधानमन्त्रीले नेपालका जैविक कुराहरुको प्रशंसा गर्दा धेरै बुद्धिजिवीले खिल्ली उडाएको

सात दिनपछि नक्साबाट कालीनदी हटायो, भारतको नियत ठिक छैन: नारायणकाजी श्रेष्ठ

काठमाडौँ- सत्तारुढ नेकपाका सचिवालय सदस्य एवं प्रवक्तासमेत रहेका राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले भारतले नेपालमाथि हेपाहा प्रवृति देखाएर वार्तामा बस्न नचाहेको बताएका छन् । राष्ट्रिय सभाको बिहीबारको बैठकमा संविधान संशोधन

रक्षामन्त्री पोखरेल र स्वास्थ्यमन्त्री ढकालबीच पानी बाराबार

काठमाडौं- कोरोना रोकथाम तथा नियन्त्रणको प्रमुख जिम्मेवारीमा रहेका मन्त्रीहरुबीच नै बोलचाल बन्द रहेको खुलेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालबीच पछिल्लो समय बोलचाल

हिन्दु धर्मको कुरा गर्ने भारतीय नेताहरूमा हिन्दु संस्कार छैन: दिनानाथ शर्मा

काठमाडौँ- महाकालीको मुहान कुन हो भन्नेमा भारतीय पक्षलाई भ्रम भए अन्तर्राष्ट्रिय जलविज्ञलाई बोलाएर टुंगो लगाउनुपर्ने राष्ट्रिय सभामा सत्तारुढ दल नेकपाका नेता दिनानाथ शर्माले बताएका छन् । महाकाली नदी लिम्पियाधुराबाट बग्ने

अनिश्चितकालका लागि बन्द भयो लम्की अस्पताल

धनगढी- कैलालीको लम्कीचुहा नगरपालिकास्थित लम्की अस्पताल अनिश्चितकालका लागि बन्द गरिएको छ। उपचारपछि रेफर गरिएका बिरामीलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएपछि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई जोखिम बढेको भन्दै अस्पतालले अनिश्चितकालका लागि

गृह मन्त्रालयकै सिस्टम ह्याक

काठमाडौं – गृह मन्त्रालयको एसएमएस प्रणाली नै ह्याक भएपछि अनुसन्धान सुरू गरिएको छ । बुधवार दिउँसो २ बजेको समयमा एसएमएस प्रणाली ह्याक भएर गलत सूचना सम्प्रेषण भएपछि त्यसबारे अनुसन्धान थालिएको

सरकार भन्छ: अब छिट्टै कोरोना संक्रमितको संख्या ४० हजार नाग्छ

काठमाडौं- स्वास्थ्य मन्त्रालयले असार अन्तिमसम्म कोरोना भाइरसबाट संक्रमितको संख्या ४० हजार पुग्न सक्ने प्रक्षेपण गरेको छ। मन्त्रालयले गरेको आन्तरिक प्रक्षेपणमा संक्रमितको संख्या धेरै बढ्ने भएकाले त्यहीअनुसारको तयारी थाल्नुपर्ने औँल्याएको खबर