प्रमुख समाचार Archives - Page 592 of 880 - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

सत्ता टिकाउन यतिसम्म गर्दैछन ओली: मन्त्री फेर्नेदेखि लकडाउनसम्म

काठमाडौं- मुलुकले कोरोना संक्रमण झेलिरहेको बेला सरकार भने सत्ता टिकाउने सुरक्षित उपाएको खोजीमा छ। यो रणनीति अन्तर्गतदलभित्रै सरकारका गतिविधिमाथि विवाद बढिरहँदा केही पार्टी नेतालाई सरकारमा सहभागी गराएर भएपनि टिकाउने सुरक्षित

जनताको बेहाल भएको बेला दोब्बर सुविधा थप्ने कर्णालीका कस्ता जनप्रतिनिधि ?

सुर्खेत- कर्णाली प्रदेश सरकारले स्थानीय तहका जनप्रतिनिधिका लागि यातायातमा दोहोरो सुविधा प्रस्ताव गर्दै सुविधासम्बन्धी ऐन संशोधन गर्ने तयारी गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार प्रदेशसभा सचिवालयमा दर्ता

सरकारी कर्मचारी कटौती तयारी : सचिबसहति ५० हजार दरबन्दी काटिने

काठमाडौं । सरकारले कोभिड–१९ महामारीका कारण उत्पन्न आर्थिक संकटसँग जुध्दै वित्तीय स्रोत जुटाउन सयौं प्रशासनिक संरचनाको खारेजी र निजामती प्रशासन सचिबसहित ठूलो संख्यामा कर्मचारी दरबन्दी कटौती गर्ने तयारी गरेको छ

सक्रिय संक्रमित भन्दा निको हुनेको संख्या दस लाख बढी

काठमाडौं- विश्वभर कोरोना संक्रमितको संख्या ९० लाख नाघेको छ। वल्र्डओमिटरका अनुसार यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमितको संख्या ९० लाख ४४ हजार पाँच सय ४४ पुगेको छ। संक्रमितमध्ये ४८ लाख

आइतबार ४२१ संक्रमित थपिए: ९०२६ पुगे संक्रमित

काठमाडौं – नेपाल पछिल्लो समय कोरोना संक्रमणको उच्च जोखिममा देखिएको छ । दिनहुँ सयौंको संख्यामा संक्रमित भेटिंदै गएपछि अवस्था चिन्ताजनक भएको विज्ञहरूले बताउने गरेका छन् । आज शनिबार मात्रै नेपालमा

प्रधानमन्त्रीको गुनासो: विद्वानहरूले मलाई ‘बेसार’मा फसाए

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले बेसारबारे दिएको प्रवचनको चौतर्फी आलोचना भैरहेका बेला विद्वानहरूले आफ्नो मजाक बनाएको गुनासो गरेका छन् । उनले विद्वानहरूले बेसारसँग जोडेर आलोचना गर्दै आफ्नो अपमान गरेको संकेत

कोरोनाले ब्राजिल तहसनहस: मृत्यु हुनेको संख्या आधा लाख बढी

काठमाडौं- कोरोना भाइरसको महामारीले ग्रस्त बनेको ब्राजिलमा मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म ब्राजिलमा ज्यान गुमाउने संख्या ५० हजार ५८ पुगेको हो । ब्राजिलमा

गण्डकी प्रदेशमा कोरोना संक्रमणको गति तिब्र

काठमाडौं – गण्डकी प्रदेशमा आइतबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।बाग्लुङमा ९, म्याग्दीमा ४, पर्वतमा २ र तनहुँमा १ जना कोरोना संक्रमित फेला परेका हुन् । याेसंगै

डब्ल्यूएचओको ठहर: लकडाउन हटाउँदा अमेरिकासमेत ८१ देशमा दोस्रो लहर, जोखिम झन् बढ्ने

एजेन्सी- संसारका ८१ देशमा कोरोनाभाइरसको दोस्रो लहर उठेको छ । यसमा अमेरिका, इजराइल, स्विडेन, दक्षिण अफ्रिका, पाकिस्तान, बंगलादेश समावेश छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख डा. टेड्रोस गेब्रेयसेसले

तलबबाट वञ्चित छन् दुई लाख शिक्षक

काठमाडौं- कोरोना भाइरसको सङ्क्रमणका कारण निजी क्षेत्रबाट सञ्चालित संस्थागत विद्यालय बन्द भएपछि विद्यालयमा कार्यरत झण्डै दुई लाख शिक्षकले विगत तीन महिनादेखि तलब पाउन सकेका छैनन् । बन्दाबन्दीको अवस्थामा निजी क्षेत्रका

व्यवसायीलाई १ वर्ष घर भाडा छुटका लागि गृहकार्य हुँदै

काठमाडौं- कोभिड–१९ महामारीका कारण सङ्कटमा परेका ठमेल क्षेत्रका पर्यटन व्यवसायी र घरधनीहरूबीच करिब एक वर्षसम्म ५० प्रतिशत घर भाडा छुट गर्ने विषयमा छलफल भएको छ । ठमेल पर्यटन विकास परिषद्ले

संघीय निजामती सेवा विधेयकमा फेरि भाँजो: मन्त्रीकै दोष

काठमाडौं- संसद्को राज्य व्यवस्था तथा सुशासन समिति र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले गम्भीरतापूर्वक ध्यान नदिँदा चालु संसद् अधिवेशनबाट संघीय निजामती सेवा विधेयक पारित हुने सम्भावना न्यून