प्रमुख समाचार Archives - Page 557 of 880 - Himal Post Himal Post
  • २२ माघ २०८१, मंगलवार
  •      Tue Feb 4 2025
Logo

यस्ता अर्थमन्त्री देशलाई आवस्यक छैन: रामकुमारी झाँक्री

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद रामकुमारी झाँक्रीले मुलुकको अर्थतन्त्र अर्थमन्त्री डा. युवराज खतिवडाले चलाउन नसकेको टिप्पणी गरेकी छन् । बिहीबार प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा बोल्दै सांसद झाँक्रीले

गोरखापत्र संस्थानबाट टिकाराम राई बर्खास्त: अर्थमन्त्री गम्भीर आरोप

काठमाडौं- गोरखापत्र संस्थानमा ब्यापक सुधार गरेका भनिएका टीकाराम राई बर्खास्त भएका छन् । राईले गोरखा पत्रमा निकै सुधार गरेको चर्चा चल्ने गरेको थियो। तर राईले भने आफूलाई वर्खास्त गर्नुमा सञ्चारमन्त्री

बालुवाटारमा तीन नेताको चर्काचर्की: झनै बढ्यो दुरी, स्थायी कमिटि बैठक नरोक्ने

काठमाडौं । नेकपाको विवाद झन् बढ्ने देखिएको छ। बिहिबार प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल सहितको छलफल पनि निष्कर्षविहीन बन्‍न पुगेको छ । समाधानको

बालुवाटार बैठकबाट माधव नेपाल एकाएक बाहिरिए: चार जनाको छलफल जारी

काठमाडौं- विवाद सुल्झाउन बालुवाटारमा बसेको बैठकबाट पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल एकाएक बाहिरिएका छन् । अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्कमल दाहाल भने अझै छलफल गरिरहेका छन् । सत्तारुढ

यी हुन् सरकारले छानेका देशभरका १ सय नमूना विद्यालयहरू

काठमाडौं- देशभरका विद्यालयबाट सरकारले एक सय वटा नमुना विद्यालय छानेको छ । शिक्षा मन्त्रालयको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले देशभरबाट सय नमुना विद्यालय छनोट गरेको हो। बुधबार शिक्षा मन्त्रालयको शिक्षा

यातायात व्यवसायीलाई सरकारले सहयोग गर्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक यातायात सञ्चालनका लागि आफ्नो सामथ्र्यले सकेसम्म सहयोग गरिने बताएका छन् । कोभिड– १९ को महामारीपछि यातायात सञ्चालनमा देखिएका समस्याबारे ज्ञापनपत्र बुझाउन आज प्रधानमन्त्री

वालुवाटारमा ओली, प्रचण्ड र नेपालबीच वार्ता जारी

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र चर्किएको विवाद समाधानका लागि अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल र अर्का बरिष्ठ नेता माधव नेपाल पनि सामेल भएका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा तीन

प्रधानमन्त्री ओलीले दिए प्रचण्डलाई तिन विकल्प

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवाद समाधान हुने कुनै संकेत देखिएको छैन । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगातार समस्या समाधानका

यातायात व्यवसायीले प्रचण्डलाई भेटेर पोखे गुनासो

काठमाडौं- यातायात क्षेत्रको विद्यमान समस्या समाधान गर्नका लागि निर्माण गरिएको कार्यदलले आज बिहान नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेर गुनासो गरेका छन् । अध्यक्ष निवास

विकल्प नखोजे नेकपा कुनैपनि बेला फुट्ने चेतावनी

काठमाडौं- पार्टी विवाद र सरकार सञ्चालनका विषयमा दुई अध्यक्षबीच सहमति जुट्न नसकिरहेका बेला नेकपाका दोस्रो तहका नेताहरुले भने पार्टीलाई संस्थागत निर्णयबाट चल्ने नबनाई बहुमत र अल्पमतको खेलमा गए नेकपा विभाजित

पार्टी विभाजन हुन नदिन ओलीसमक्ष प्रचण्डले राखेको त्यो प्रस्ताव: पार्टीभित्रै तरंग

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद मिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रवृत्तिगत सुधारसहित नौवटा बुँदा छलफलमा राखेका छन्। दुई अध्यक्षबीच लामो समयको बहस र

कोरोनाबाट नेपालमा अर्का व्यक्तिको मृत्यु, तर निकै रहस्यमय

वीरगन्ज- वीरगन्जको नारायणी अस्थायी कोरोना अस्पतालमा उपचारका क्रममा बुधबार रौतहटका ३६ वर्षीय युवकको मृत्यु भएको छ । तर, उनको मृत्युले नेपालमा कोरोनाको अवस्था सामान्य नभएको देखाएको छ । अस्पतालका डाक्टरका