प्रवक्ताले नै भने: प्रचण्डलाई झुक्याएर राष्ट्रपतिकहाँ लगिएको होइन
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाललाई राष्ट्रपति निवासमा झुक्याएर लगेको भन्ने कुरामा सत्यता नभएको बताएका छन् । स्थायी कमिटीको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै मंगलबार