प्रमुख समाचार Archives - Page 547 of 880 - Himal Post Himal Post
  • १ चैत्र २०८१, शनिबार
  •      Sat Mar 15 2025
Logo

नेटवर्किङ कम्पनी नेचर हर्ब्समाथि कारबाही हुने संकेत

काठमाडौं- सबैतिर विरोध र आलोचना भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेटवर्किङ कम्पनी नेचर हर्ब्सलाई कारबाही गर्ने संकेत देखाएको छ । अबैध र गैरकानुनि कार्य गरेको आशंकामा विभागले कम्पनीलाई

जापानमा एकाएक बढ्यो कोरोना संक्रमण: एकै दिन थपिए हालसम्मकै धेरै

टोकियो- जापानमा कोभिड–१९ बाट थप संक्रमितको संख्या ९२० पुगेको र बिहीबारसम्म जापानमा कूल २८ हजार १९० जना संक्रमित भएको यहाँको स्वास्थ्य मन्त्रालय तथा स्थानीय सरकारहरूले जानकारी गराएका छन् । जापानमा

प्रधानमन्त्रीको बोलीको प्रभाव: अयोध्याबारे सत्यतथ्य अनुसन्धान हुने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमिबारे दिएको अभिव्यक्तिबारे सत्यतथ्य बाहिर ल्याउन सांसदहरुले माग गरेका छन् । बिहीबार बसेको संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सांसदहरुले प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिको सत्य,

नागढुंगाबाट सिंहदरबार आउन घन्टौं लाग्ने अबस्था अन्त्य गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं- गृहमन्त्री रामबहादुर थापाले विकाससँग प्रत्यक्ष जोडिएका यातायात आवागमनलाई चुस्त पार्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । मन्त्रालयमा आज आयोजित ट्राफिक व्यवस्थापन सम्बन्धि छलफलमा उनले ट्राफिक व्यवस्थापनको एकीकृत कार्ययोजना बनाउन

वामदेव गौतमले बोली फेरे

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमको बोली फेरिएको छ । उनले आफूले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको राजीनामा नमागेको दाबी गरेका छन् । तर सचिवालय बैठक

प्रधानमन्त्री ओलीको कुर्सी बचाउने त्यो एक कदम

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै पार्टीभित्रैबाट आलोचना हुँदै आएको थियो । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार

ब्राजिलका राष्ट्रपतिमा फेरि संक्रमण

काठमाडौं- ब्राजिलका राष्ट्रपति जायर बोलसोनारो पुनः कोरोना भाइरसबाट संक्रमित भएका छन्। राष्ट्रपति कार्यालयले बुधबार यो कुराको पुष्टि गर्दै उनी अझै २ साता क्वारेन्टिनमा बस्ने जानकारी दिएको छ। राष्ट्रपतिका सबै भेटघाट

कोरोना भ्याक्सिन अर्को वर्षसम्म तयार हुने सम्भावना छ: डब्लुएचओ

काठमाडौं- अर्को वर्ष अर्थात् सन् २०२१ अगाडि कोरोना भाइरसको भ्याक्सिन तयार हुने कुनै सम्भावना नरहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बताएको छ। डब्लुएचओका कार्यकारी निर्देशक माइक रयानेले भने, ‘भ्याक्सिन बनाउने काममा

राजविराजमा बिहानैदेखि अनिश्चितकालीन कर्फ्यु

सप्तरी- सप्तरी जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमणको जोखिम बढेको भन्दै आज (बिहीबार) बिहान ५ बजेदेखि राजविराजमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जारी गरेको विज्ञप्तिअनुसार

नाम रेडक्रस, काम भ्रष्टाचारमा डुब्ने

काठमाडौं- प्राकृतिक विपत् र संकटका वेला परोपकारी काम गरेर संसारभरि ख्याति कमाएको रेडक्रस सोसाइटी नेपालमा भने आर्थिक अनियमितता र अपारदर्शी गतिविधिका कारण बदनाम भएको छ । कोरोना महामारीसँगै बाढीपहिरोको विपत्तिमा परेका

व्यक्तिले गरेको गल्तीले पार्टी चिप्लिन सक्छ: माधव नेपाल

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीभित्रको वाद–विवादबाट आत्तिहाल्नुपर्ने कुनै कारण नभएको बताएका छन् । काठमाडौं महानगरपालिका– १८ मा निर्माण भएको पुष्पलाल स्मृति पार्कको बुधबार

बिहाबारदेखि फेरि अनलाइन कक्षा सुरू

काठमाडौं– स्कुले विद्यार्थीका लागि लक्षित गरी पुनः अनलाइन कक्षा सञ्चालन हुने भएको छ । ८ साउन (बिहाबार) देखि अनलाइन कक्षा सञ्चालन हुने भएको हो । भर्ना र वार्षिक शुल्क लिन