एउटै फैसलाले प्रधानन्यायाधीशको कुर्सी संकटमा
काठमाडौं- ज्यान मुद्दामा जेल परेका सशस्त्र प्रहरी बलका पूर्व डिआईजी रञ्जन कोइरालालाई कैद सजाय घटाउने सर्वाेच्च अदालतको फैसला विवादमा परेको छ । फैसलाविरुद्ध महान्यायाधीवक्ताको कार्यालयले पुनरावलोकन निवेदन दर्ता गरेको छ