
अख्तियारमा उजुरी गर्नेलाई नै कारबाही गर्न सांसदहरूको माग
काठमाडौं- सांसदहरूले अख्तियार प्रमुख नबिन घिमिरेलाई अचम्मको प्रस्ताव गरेका छन् । उनीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने व्यक्तिलाई कारबाही गर्न माग गरेका छन् । रिसको भरमा बेनामी उजुरी पर्ने