
विष्णु पौडेलले गरे विवाद तत्काल समाधान हुने संकेत
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले नेकपाभित्रको विवाद चाँडै हल हुने बताएका छन् । बिहीबार सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै महासचिव पौडेलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल