प्रचण्डको सुरक्षामा खटिएका ६ सुरक्षाकर्मी कोरोना संक्रमित
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा खटिएका सुरक्षाकर्मीमा कोरोना देखिएको छ। दाहालको सुरक्षामा कार्यरत ६ जना सुरक्षाकर्मीमा कोरोना देखिएको हो। दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार