प्रमुख समाचार Archives - Page 522 of 880 - Himal Post Himal Post
  • ३ चैत्र २०८१, सोमबार
  •      Mon Mar 17 2025
Logo

संक्रमण बढ्दैछ: स्वास्थ्य सामाग्री छैन

काठमाडौं– गम्भीर प्रकृतिका १ हजार ५०० कोरोना संक्रमितको उपचारको लागि मात्र स्वास्थ्य सामग्री मौज्दात रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्रयोगशालाका सामग्री २

केन्द्रीय कमिटीमा १२० भन्दा बढी सदस्य वामदेव गौतमको पक्षमा

काठमाडौं- शुक्रबार साँझ नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई उनकै निवास भैंसेपार्टीमा भेट्न प्रवक्ता नारायणकाजी श्रेष्ठ पुगे । श्रेष्ठले नेकपा विवाद समाधानका विषयमा कुराकानी गरे । उनले ओलीको राजीनामाको दबाब

भाटभटेनी सुपर मार्केटका कर्मचारीमा कोराेना संक्रमण

काठमाडौं- काठमाडौंस्थित भाटभटेनी सुपर मार्केटमा कार्यरत कर्मचारीमा कोराेना संक्रमण भएको जानकारी प्राप्त भएको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम ह्वात्तै बढेको छ । विभिन्न क्षेत्रका जनसम्पर्क हुने

मदिरा सेवन र बिक्री गर्न प्रतिबन्ध

काठमाडौं – बैतडीको पुर्चौंडी नगरपालिका र डिलाशैनी गाउँपालिकाका विभिन्न स्थानमा मदिरा सेवन तथा बिक्री वितरणमा रोक लगाइएको छ । पुर्चौंडीको वडा नं ३ ढङ्ंगाबिसौनामा मदिरा बेचबिखनमा पूर्णरुपमा रोक लगाउने निर्णय

रुपन्देहीमा कार दुर्घटना: तीनको मृत्यु

बुटवल- रुपन्देहीमा कार दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। भैरहवा परासी हुलाकी सडक खण्डको रोहिणी गाउँपालिका वार्ड नम्बर ४ छिपागढमा कार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। परासीबाट

वरिष्ठ कोरोना विज्ञ भन्छन्: कोरोनाको खोप नै सफल हुँदैन

एजेन्सी- अमेरिकाका वरिष्ठ कोरोना विशेषज्ञ डा. एन्थोनी फाउचीले खाेप आए पनि त्यसले सय प्रतिशत नै काेराेना भाइरसबाट बचाउने सम्भावना नरहेकाे बताएका छन्। उनले कोरोनाको खोप आएपनि पुरै सफल भने नहुने

प्रधानमन्त्रीको निर्देशन: अयोध्याको काम तुरुन्तै अघि बढाउनुस

चितवन – प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्मभूमि अयोध्याका विषयमा चासो अगाडि बढाएका छन्। उनले शुक्रबार माडी नगरपालिका–९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई टेलिफोन गर्दै अयोध्यापुरीको अध्ययन गर्न अनुरोध गरेका छन्। प्रधानमन्त्री

हवाई उडान र लामो दूरीको यातायात सञ्चालन होलान त ?

काठमाडौं- सरकारले १ भदौ देखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान तथा लामो दुरीको सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेर तयारी थालेपनि कोरोना संक्रमण फैलिँदै गएपछि अन्योल थपिएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले

ओली-प्रचण्ड दूरी बढ्यो: संवाद शुन्य

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र तीव्र बनेको आन्तरिक विवाद कोरोना भाइरसको बढ्दो संक्रमणसँगै फेरि केही दिनका लागि थाती रहने भएको छ। काठमाडौं उपत्यकामा संक्रमण बढेसँगै शीर्ष नेताले

नेकपा विवाद: कसको के गल्ती ? पार्टी विभाजन नहुने सुत्र के ?

काठमाडौँ- पार्टीभित्रको विवाद मिलाउने प्रयासस्वरूप गत बुधबार अपराह्न ५ बजे प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल र नेता सुवास नेम्वाङबीच कुराकानी हुने तय भएको थियो ।

उपत्यकाको पछिल्लो अवस्था: १३६ ठाउँमा संक्रमित, एकै परिवारका ७ जना

काठमाडौँ- काठमाडौं उपत्यकामा एउटै परिवारका सात जनासहित १ सय २४ जना कोरोना संक्रमित थपिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले उपत्यकामा शुक्रबार एकै दिन अहिलेसम्मकै सबैभन्दा बढीमा संक्रमण

१८ जिल्लामा निषेधाज्ञा, सरकारी सेवा बन्द, काठमाडौं पनि पाइपलाइनमा

काठमाडौं- कोरोना संंक्रमण बढ्दै गएपछि १८ जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञामार्फत आवातजावतमा रोक लगाएको छ । निषेधाज्ञा लगाउने जिल्लाको संख्या हरेक दिन बढिरहेका छन् । नौ जिल्लामा जिल्लाभरि नै निषेधाज्ञा लागू गरिएको छ ।