प्रमुख समाचार Archives - Page 505 of 880 - Himal Post Himal Post
  • ५ चैत्र २०८१, बुधबार
  •      Wed Mar 19 2025
Logo

सरकारलाई अर्को झट्का: किशोर श्रेष्ठलाई काउन्सिल अध्यक्षबाट नहटाउन

काठमाडौं- सरकारका पछिल्ला केहि निर्णयमा सर्वोच्च अदालतले झट्का दिन थालेको छ । यस्तै सरकारको पछिल्लो निर्णय पनि विवादित बनेको छ । सर्वोच्च अदालतले किशोर श्रेष्ठलाई प्रेस काउन्सिलको कार्यबहाक अध्यक्षबाट नहटाउन

काठमाडौंमा सवारी पास नदिइने: निषेधाज्ञा नमान्नेलाई कडा कारबाही

काठमाडौं- काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा अवधिभर कुनैपनि खालको सवारी पास वितरण नगरिने काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताएका छन् । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि संक्रामक रोग

रक्षामन्त्री पोखरेललाई पर्यटनमन्त्री भटराईले बैठकमै थर्काएपछि…

काठमाडौं– उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराई भनाभन भएको खुलेको छ । रक्षामन्त्री पोखरेलले दुवईमा अलपत्र नेपाली तत्काल नल्याउन परराष्ट्रमन्त्रालयलाई पत्र नै

संघीय सांसद यज्ञबहादुरलाई कोरोना संक्रमण

काठमाडौं- संघीय सांसद यज्ञबहादुर बोगटीलाई कोरोना संक्रमण भएको छ । अछाम– २ बाट निर्वाचित बोगटीले आफू संक्रमित भएको जानकारी दिएका छन् । ललितपुर बस्ने टोलका एक जनालाई कोरोना संक्रमण भएपछि

संसद सचिवालयद्वारा नयाँ लोगो फिर्ता

काठमाडौं- संसद सचिवालयले सांसदहरुका लागि प्रयोग हुने लोगो फिर्ता पठाएको छ । हेीदिनअगाडि सार्वजनिक भएको उक्त लोगो भद्दा भएको र नेपालको नक्सामा पनि त्रुटी भएको गुनासाो आएपछि सचिवालयले लोगो फिर्ता

झण्डा जलाउने पक्राउ, २ वर्षसम्म जेल सजाय हुनसक्ने

काठमाडौं- नेपालको राष्ट्रिय झण्डा जलाएको भिडियो युट्युबमा राख्ने ग्लालेन दोर्जे तामाङलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) को टोलीले तामाङ्लाई भगवान पाउँबाट पक्राउ गरेको हो । उनीसँगै

ईश्वर पोखरेलको विश्वास नै गर्दैनन् प्रधानमन्त्री ओली

काठमाडौं- यता जब-जब प्रधानमन्त्री अप्ठेरोमा पर्छन्, उनका तर्फबाट केहीसँग वार्ता/छलफल गर्नु पर्यो भने त्यस्तो तार्किक र परपर्दो मान्छे काठमाडौंमा खासै छैनन्। त्यसैगले प्रदेश ५ को मुख्यमन्त्री र पार्टी इन्चार्ज सम्हालेर

ट्रम्प अमेरिकाका लागि सबैभन्दा घातक राष्ट्रपति: मिसेल ओबामा

एजेन्सी- अमेरिकी पूर्वप्रथम महिला मिसेल ओबामाले राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्को आलोचना गरेकी छन् । राष्ट्रपतीय चुनावमा डेमोक्रयाटिक पार्टीका तर्फबाट जो बाइडेनलाई औपचारिक उम्मेदवार घोषणा गर्न सुरु भएको राष्ट्रिय सम्मेलनलाई सम्बोधन

मौसम विभाग भन्छ: आउँदो २४ अत्यन्तै खतरा छ

काठमाडौं- मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिणतर्फ नजिकै रहेको र भारतको मध्य प्रदेशमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण आज (बुधबार) देशभरकै मौसम बदली हुने मौसमविदले बताएका छन् । अहिले

विश्वमा एकैदिन कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजात घट्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ४ हजार ४७३ कोरोना संक्रमितको मृत्यु भएको छ । यो अघिल्लो दिनको तुलनामा केही कम हो । अघिल्लो २४ घण्टामा ५ हजार ३४५ कोरोना

अमेरिकामा करोड नपुगी कोरोना रोकिन्न: डब्लुएचओ

एजेन्सी–विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अमेरिकामा कोरोना संक्रमितको संख्या १ करोड १५ लाखसम्म पुग्ने अनुमान गरेको छ। यो संक्रमणबाट अमेरिकामा मृत्यु हुनेहरुको संख्या ४ लाख पुग्ने पनि डब्लुएचओको अनुमान छ। जोन्स

अब कहिले हुन्छ कक्षा ११ मा भर्ना ?

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले कोरोना भाइरसको बढ्दो सङ्क्रमणकै अवस्थामा माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल प्रकाशित गरेपछि कक्षा ११ मा भर्नातर्फ विद्यार्थीको ध्यान गएको छ। तर भर्नाको निधो भने भदौ