प्रमुख समाचार Archives - Page 501 of 880 - Himal Post Himal Post
  • ५ चैत्र २०८१, बुधबार
  •      Wed Mar 19 2025
Logo

एमसीसीबारे बोले भीम रावल: तथ्य बंग्याएको आरोप

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता डा. भीम रावलले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बारे मुख खोलेका छन् । उनले आफ्नो अडान परिवर्तन नभएको दाबी समेत गरेका छन् सोमबार साँझ सामाजिक

बाँस्कोटालाई बचाउने र फेरि मन्त्री बनाउने तयारी

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७० करोड रुपैयाँ घूस मोलमोलाइ गरेको आरोप खेपिरहेका पूर्वमन्त्री गोकुल बाँस्कोटालाई उन्मुक्ति दिने तयारी गरेको छ । ‘बाँस्कोटाले घूस लिए/खाएको प्रमाणित नहुने’ भनी अनुसन्धान अधिकृतले तयार

कोरोनाले गल्दै राजधानी: १५ हजार बढी संक्रमित काठमाडौंमै

काठमाण्डाै– साेमबार बसेको उपत्यका नगरपालिका फोरमले उपत्यकाका सबै पालिकामा कन्ट्याक्ट ट्रेसिङ र परीक्षणकाे दायरा फराकिलो बनाउने निर्णय गरेको छ । उपत्यकामा समुदायस्तरमै कोभिड–१९ को संक्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै

उपत्यकामा निषेधाज्ञाको समय थपियो

काठमाडौँ- उपत्यका नगरपालिका मेयर फोरमले स्थानीय तहले दिने अत्यावस्यक बाहेकका सबै सेवा भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । उपत्यका मेयर फोरमको सोमबार काठमाडौंमा बसेको बैठकले काठमाडौं उपत्यकामा

ललितपुरमा थप २ संक्रमितको मृत्यु: एकैदिन मृत्यु हुने १० पुगे

ललितपुर- सोमबार साँझ पाटन अस्पतालका उपचारका क्रममा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार सोमबार साँझ काठमाडौं र धनुषाका एक-एक जना गरी दुई जना कोरोना

कोरोना: अन्य देशमा भन्दा नेपालमा निको नहुने प्रतिशत बढी

काठमाडौं – नेपाल कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट निको हुने दर क्रमशः घट्दै गएको छ । विश्वको तुलनामा नेपालमा सङ्क्रमणबाट निको हुने दर करिब १० प्रतिशतले कम रहेको छ ।

डोल्पामा अनिकाल: चीनले अनुमति नदिंदा रोकियो चामल

जाजरकोट- छिमेकी मुलुक चीनले अनुमति नदिंदा उपल्लो डोल्पामा चामल ढुवानी नभई आर्थिक वर्ष सकिएको छ । खाद्यान्न उत्पादनका हिसाबले अत्यन्तै कमजोर मानिएको उपल्लो डोल्पामा चीनको सीमाना हुँदै खाद्यान्न ढुवानी गर्नुपर्ने

डब्ल्यूएचओले ल्यायो मास्क लगाउने नयाँ नियम

काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाबाट बच्न मास्क लगाउनेबारे नयाँ नियम जारी गरेकाे छ। १२ वर्षभन्दा माथिका बालबालिकाले वयस्क व्यक्तिले जत्तिकै भाइरस फैलाउने उल्लेख गर्दै डब्ल्यूएचओले उनीहरुले पनि अनिवार्य

अब कक्षा ११ र १२ मा नयाँ नियम: ‘फ्याकेल्टी’ छुट्याउन नपाइने

काठमाडौं- अब विद्यालयले कक्षा-११ मा विद्यार्थी भर्ना गराउँदा संकायका आधारमा भर्ना लिन नपाइने भएको छ। विगतको जस्तो विज्ञान, शिक्षा शास्त्र, मानविकी र व्यवस्थापन संकायका रूपमा यस पटकबाट भर्ना लिन नपाइने

मुलुकभर रगतको चरम अभाव

काठमाडौं । बढ्दो कोरोना संक्रमणका कारण मुलुकभर रगतको अभाव खड्किएको छ । कोरोना भाइरस जोखिम बढ्दै गएपछि सरकारी तवरबाट भएको लकडाउनका कारण आवतजावतमा कठिनाइ हुँदा रगत संकलन हुन नसकेको हो

ओली-प्रचण्डलाई सहमतिमा ल्याउने खाका यस्तो छ

काठमाडौं- नेकपा समस्या समाधान सुझाव कार्यदलले दुई अध्यक्षको अधिकार बाँडफाँटलाई ‘स्पष्ट’ पार्दै मेलमिलापको खाका तयार पारेको छ। कार्यदलको सुझाव यस्तो छ, प्रतिनिधिसभाको बाँकी कार्यकाल पनि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा

उपत्यकामा कोरोनाको कहालीलाग्दो अवस्था: दैनिक किर्तिमान बन्दै

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप दुई सय १६ जना कोरोना भाइरस सङ्क्रमित देखिएका छन्। काठमाडौँमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० गरी २१६ जनामा सङ्क्रमण देखिएको हो। शुक्रबार