प्रमुख समाचार Archives - Page 498 of 880 - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

कुलमानको पक्षमा कलाकार पनि उर्लिए

काठमाडौं- १८ घण्टासम्म बढेको लोडसेडिङका कारण अँध्यारोमा बस्न बाध्य नेपालीलाई उज्यालोतर्फ डोहो-याउँदै चामत्कारिक ढंगले नेपाललाई लोडसेडिङमुक्त भएको भन्दै कलाकार समेत कुलमान घिसिङको पाखामा उर्लिएका छन् । देशलाई उज्ज्यालोतर्फ लैजान सफल

अब भर्चुअल विधिबाट सोह्र श्राद्ध गरिने, दक्षिणा ई-सेवाबाट

काठमाडौं- भाद्र शुक्ल पूर्णिमा अर्थात् आगामी बुधबार सोह्र श्राद्ध सुरु हुँदै छ। पितृकार्यलाई शास्त्रहरूमा देवकार्यभन्दा ठूलो मानिएको छ। पितृहरूका नाममा गरिने सोह्र श्राद्धलाई महालय श्राद्ध पनि भनिन्छ। धर्मशास्त्रअनुसार पितृकार्य नगर्दा

स्वास्थ्यमन्त्रीलाई विज्ञहरूले भने: जनतालाई नि:शुल्क मास्क दिनुपर्छ

काठमाडौं– कोरोना संक्रमणको जोखिम बढ्दै जान थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले विज्ञहरुसँग छलफल गरेका छन्। भर्चुअल बैठकमार्फत् ढकालले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि मन्त्रालयले गरिरहेको काम र

कोरोना लागेर निको हुने दर सार्कमै सबैभन्दा कम नेपालमा

काठमाडौं- सार्क मुलुकमध्ये नेपालमा कोरोना लागेर निको हुने दर सबैभन्दा कम देखिएको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार कोरोना संक्रमित निको हुने दर ५६.६६ प्रतिशत छ । विज्ञहरूले यसलाई नराम्रो

प्रधानमन्त्रीकै जिल्लामा गोरु काटेपछि स्थानीय र प्रहरीको झडप, एकको मृत्यु

झापा- झापा गाउँपालिका– ३ कामाटोलीमा स्थानीयबासी र प्रहरीबीच झडप भएको छ । झपडपछि सशस्त्र प्रहरीले चलाएको गोली लागेर घाइते भएका झापा गाउँपालिका–३ का रफिक आलमको मृत्यु भएको छ। गोली लागेर

स्वास्थ्य मन्त्रालयले भन्यो: संक्रमितलाई परीक्षण नगरी १४ दिनमै घर पठाइदिनु

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण नभएका तथा सामान्य लक्षण भएका कोरोना संक्रमितलाई कोरोना परीक्षण नगरी १४ दिनमा घर पठाउन निर्देशन दिएको छ। संक्रमित भएर अस्पताल भर्ना भएकाे १० दिनमा

रक्षामन्त्री पोखरेलले भने- मेरो विरोध गर्नेहरू ‘शाही शासनका दुष्ट मतियार’

काठमाडौँ- सम्धी काण्डमा विवादमा परेपछि उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले मुख खोलेका छन् । उनले सम्धी डा. उपेन्द्र कोइरालाको पछिल्लो नियुक्तिमा आफ्नो नाम जोडिएकोमा आपत्ति समेत जनाएका छन् । त्यतिमात्र

काम गर्न नसकेको भन्दै काठमाडौंका मेयर शाक्यले पाए शुन्य नम्बर

काठमाडौँ- काठमाडौं महानगरपालिका पूर्वमेयर केशव स्थापितले हालका मेयर विद्यासुन्दर शाक्य पूर्ण रुपमा असफल भएको र उनले अब पनि कुनै काम गर्न नसक्ने बताएका छन् । वाग्मती प्रदेशसभा सदस्यसमेत रहेका स्थापितले

मन्त्रीसँगै मुख्यमन्त्री फेरिने चर्चा: को को फेरिएलान ?

बीबीसी- सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी नेकपामा उत्पन्न ‘समस्या समाधान सुझाव कार्यदल’ले पार्टीका दुईजना अध्यक्षलाई बुझाएको प्रतिवेदनमा केन्द्र र प्रदेशको मन्त्रिमण्डल पुनर्गठन गर्ने भनिएको छ। तर ‘सचिवालयका सदस्यहरूको सुझाव, अध्यक्षद्वयको आपसी

घोडाघोडी पर्यटन वोर्डको बदमासी : प्रचारप्रसारको नाममा बिज्ञापन नै नगरी लाखौं झ्वाम !

‘दर्ता नभएका मिडियामा पनि बिज्ञापन गरेको प्रतिबेदन पेश’ कैलाली – कैलालीको बृहत घोडाघोडी पर्यटन बिकास बोर्डले प्रचार प्रसारको नाममा लाखौ रुपैयाँ झ्वाम पारेको खुलेको छ । घोडाघोडी तालक्षेत्रको प्रचार प्रसार

काठमाडौं उपत्यकामा एकैदिन हालसम्मकै धेरै संक्रमित थपिए

काठमाडौं- काठमाडौं उपत्यकामा थप ३०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ३०१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । कालीमाटी केन्द्र भएर बुधबार दिउँसो भूकम्पको धक्का गएको हो । दिउँसो २ बजेर ४६ मिनेट जाँदा काठमाडौंको कालीमाटीलाई केन्द्रविन्दु बनाएर २.९