प्रमुख समाचार Archives - Page 494 of 880 - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

कोरोना उपचारमा रामबाण बन्दै आयुर्वेदिक औषधि

काठमाडौं- कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रले कोरोना भाइरस लागेका बिरामीको चाँडो स्वास्थ्य लाभमा उपयोगी हुने औषधिको अनुसन्धान गरिरहेको छ। त्यसक्रममा अनुसन्धान भइरहेको एक औषधिले बिरामीलाई लाभ भइरहेको खबर

आजको मौसम: केहि स्थानमा बिहानैदेखि भारी वर्षा हुने

काठमाडौँ – आइतबार देशका अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा

सरकारी चिकित्सकले निजीमा काम गर्न प्रतिबन्ध: तलब भने ४ सय प्रतिशत बढ्दै

काठमाडौं- सरकारले सरकारी चिकित्सकको सुविधामा ससर्त असाधारण वृद्धिको प्रस्ताव तयार पारेको छ । तलबको सात गुणासम्म भत्ता दिने प्रस्ताव गर्दै सरकारले सरकारी चिकित्सकलाई निजी अस्पतालमा सेवा गर्न प्रतिबन्ध लगाइँने खबर आजको

पोखरेललाई सम्धी काण्ड फलिफाप: प्रधानमन्त्रीले गरे दुबैको बचाउ

काठमाडौं- निकै चर्चा र विवादको बिषय बनेको सम्धी काण्डमा प्रधानमन्त्री केपी शर्मा ओलीले ईश्वर पोखरेलको बचाउ गर्दै संचारमाध्यमले अतिरंजना फैलाएको बताएका छन् । एक साता यता सम्धी प्रकरणमा उपप्रधान तथा

देउवा र पूर्वराजालाई प्रधानमन्त्री ओलीले दिए मुखभरीको जवाफ

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमाथि लगाएका सबै आरोप झुट भएको बताएका छन् । जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै

अब कोरोना बिरामीलाई राज्यले नि:शुल्क उपचार गर्न सक्दैन: प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना बिरामीलाई अब सरकारले नि:शुल्क उपचार गर्न नसक्ने बताएका छन् । उनले सबैलाई नि:शुल्क उपचार गर्ने नीती ठिक नभएको र परिमार्जन हुनसक्ने बताएका हुन् ।

प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता: के भयो कुरा ?

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच सिन्धुपाल्चोकमा बाढी पहिरोबाट विस्थापित भएकालाई सुरक्षित स्थानमा स्थानान्तरण गरी स्थायी आवास निर्माण गर्नेबारे छलफल भएको छ। आज (शनिबार) साँझ प्रधानमन्त्री निवास

‘बेसार’बारे फेरि बोले प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले विश्वबजारमा बेसारको अभाव भएको बताएका छन्। संसारभर कोरोना महामारी फैलिएपछि बेसारको अभाव भएको उने बताएका हुन् । अमेरिका, युरोपेली मुलुक लगायतले समेत बेसार खोज्दा

महाधिवेशनमा चुनाव गर्नु नपर्ने प्रधानमन्त्री ओलीको खुलासा

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको महाधिवेशन तोकिएकै मितिमा हुने र महाधिवेशनपनि सहमतिका साथ सम्पन्न हुने विश्वास दिलाएका छन् ।प्राइम टाईम्स टेलिभिजनबाट पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका

बामदेवलाई राष्ट्रियसभामा लैजाने योजना छैन: प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित नगर्ने संकेत गरेका छन् । उनले गौतमलाई राष्ट्रियसभामा मनोनित गर्नेबारे कुनै निर्णय नभएको भन्दै त्यस्तो संकेत गरेका हुन् । ‘यस्तो

अर्थमन्त्री र मुख्यमन्त्रीहरू परिवर्तन नहुने

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्रीको कामबाट आफू सन्तुष्ट भएको बताएका छन् । सरकारका काम एकदमै ठिक ढंगले चलिरहेको हुनाले केहि विवाद आएको र ति विवाद मिलिसकेको उनले बताए ।

प्रचण्ड र मेरो मन मिलिसक्यो, हात मिलाउन बाँकी छ: प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ठीक ढंगले अघि बढिरहेको बताएका छन्। पत्रकार ऋषि धमलासँग प्राइम टाइम टेलिभिजनमा शनिबार साँझ भएको संवादका क्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन्। ‘सरकार ठीक ढंगले