![](https://himalpost.com/wp-content/uploads/2019/11/Deepawali-Kathmandu.jpg)
उपत्यकामा सेना परिचालन गरेर दशैंसम्म निषेधाज्ञा
काठमाडौं । काठमाडौं उपत्यका भित्रका तीनवटै जिल्ला प्रमुख अधिकारीहरुले काठमाडौं उपत्यका प्रवेशमा थप कडाइ गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिको आइतबारको बैठकमा उपस्थिति भएका उपत्यका