![](https://himalpost.com/wp-content/uploads/2019/08/ramchandra-poudel.jpeg)
प्रचण्डले आफूलाई प्रधानमन्त्री बन्न ‘अफर’ गरेको रामचन्द्रले गरे
काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई प्रधानमन्त्रीको अफर आएको खुलासा गरेका छन् । भर्चुव्ल बैठकमा बोल्दै उनले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बन्न अफर गरेको बताएका