प्रमुख समाचार Archives - Page 454 of 880 - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

स्वास्थ्य क्षेत्रकै बेहाल: प्रत्येक मिनेटमा एक जना संक्रमित

– आईसीयू र भेन्टिलेटर पाउन सोर्सफोर्स– सरकारको तयारी अपूरो– प्रत्येक मिनेटमा एक जना संक्रमित काठमाडौं । स्वास्थ्य क्षेत्रमा पर्याप्त पूर्वाधार र संरचना नहुँदा अस्पताल पुगेका बिरामीलाई सकस भएको छ ।

भीम रावलले गरे नेकपाभित्र अनिष्टको संकेत

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले कर्णाली प्रदेशको घटनाले पार्टीभित्र अनिष्टको संकेत देखिएको बताएका छन् । उनले पार्टी एकताको काम नसकिंदै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध

डा. मरासिनी भन्छन: काठमाडौंमा संक्रमण चौथो चरणमा प्रवेश गरिसक्यो

काठमाडौँ- नेपालमा कोरोना संक्रमण चौथो चरणमा प्रवेश गरिसकेको भाइरोलोजिष्ट डा. बाबुराम मरासिनीले बताएका छन्। पछिल्लो केही दिन यता संक्रमणको दर पनि उच्च रहेको र पूर्ण रुपमा समुदायमा प्रभाव परिसकेकाले अहिलेको

हुम्लामा चीनले मिचेको सीमाबारे भीम रावलले मुख खोले

काठमाडौं- हुम्लामा चीनले मिचेको सीमाबारे सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले मुख खोलेका छन् । रावलले हुम्लाको नाम्खा गाउँपालिकामा चीनले सीमा अतिक्रमण गरेको विषयबारे सत्यतथ्य बाहिर

प्रचण्डले भने: अविस्वास प्रस्तावले एकतामै समस्या आउन सक्छ

काठमाडौँ– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीमाथि दर्ता गरिएको अविस्वास प्रस्तावले नेपाल कम्युनिष्ट पार्टी नेकपामा समस्या उत्पन्न भएको छ । दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच यहि

वैज्ञानिकले पत्ता लगाए कोरोना भाइरस २८ दिनसम्म जीवित रहने रहस्य

काठमाडौँ- कोरोना भाइरसबारेको अर्को एउटा तथ्य बाहिरिएको छ । अस्ट्रेलियाका वैज्ञानिकहरूले कुनै खास सतहमा कोरोना भाइरस २८ दिनसम्म बाँच्न सक्ने दाबी गरेका छन् । अस्ट्रेलियाको नेशनल साइन्स एजेन्सीका वैज्ञानिकले गरेको

भोकमरीले दसैंको मुखमा भारत जानेको लर्को: नाकाको कुरूप दृश्य

काठमाडौं- दसैं आउन दुई साता मात्र बाँकी रहँदा पनि सुदूरपश्चिमका नाकामा मजदुरी गर्न भारत जानेको लर्को रोकिएको छैन। यतिखेर बिदेसिएकाहरू घरपरिवारसँग दसैं मनाउन फर्किने बेला हो। भोकमरीको अवस्था सिर्जना भएपछि

आइसियुमा हुनुपर्ने कोरोना संक्रमित सोमबहादुर सडक पेटीमा भेटिएपछि…

काठमाडौं- राजधानीको गौशाला र पुरानो बानेश्वरबीचको बत्तीसपुतली सडक। आइतबार मध्याह्न १२ बजेको चर्को घाम। कालो ज्याकेट, निलो जिन्स पाइन्ट लगाएका सोमबहादुर लामा सडकपेटीको फुटपाथमा बसिरहेका छन् । काँधमा कालो झोला छ,

जनताकै हेलचेक्र्याइँले फेरि लकडाउन गर्ने सरकारको तयारी

काठमाडौं- सरकारले विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरसबाट बच्न अपनाउनुपर्ने सावधानी नअपनाई सर्वसाधारणले हेलचक्र्याइँ गरे पुनः लकडाउन गर्ने तयारी गरेको छ। नागरिकले सामाजिक दूरी कायम नगर्ने, मास्क नलगाउने र स्वास्थ्य

भीआईपी नै मास्क लगाउन मान्दैनन्

काठमाडौं- गत वर्षको फागुनबाट नेपालमा कोरोना संक्रमण सुरु भयो । हाल नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघिसकेको छ। संक्रमण बढ्दै जाँदा सरकारले कुनै पनि क्षेत्रमा काम गर्दा कसरी व्यवहार

बागमतीका मुख्यमन्त्री पनि संकटमा: अविश्वास प्रस्तावको तयारी

काठमाडौं- चरम विवादसहित ७९ दिनसम्म केन्द्रमा मच्चिएको सत्तासंघर्ष अल्पकालीन रूपमा हल भएको एक महिनापछि नेकपाको सत्तासंघर्ष प्रदेशतिर मोडिएको छ। शनिबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध नेकपाकै १८ सांसदले संसदीय दलभित्र

तत्कालै लकडाउन गर्ने सरकारका प्रवक्ताको संकेत

काठमाडौं- सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले देशव्यापी लकडाउन गर्ने संकेत गरेका छन् । उनले सर्वसाधारणले सरकारले गरेको बारम्बारको अपील नमानेको भन्दै कडा कदम चाल्नुपर्ने भएको बताएका छन् । आइतबार