पार्टी फुट्न नदिन गृहमन्त्री बादलका चार प्रस्ताव
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद चुलिएपछि सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’ विवाद मिलाउन वालुवाटार खुमलटार दौडधुप शुरु गरेका छन्। आइतबार साँझ उनले विवाद सुल्झाउने प्रयास












