मन्त्रिपरिषद् बैठक जारी: नयाँ मन्त्री नियुक्ति गर्ने चर्चा
काठमाडौं- बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री निवासमा करिब डेढ घण्टादेखि जारी बैठकका एजेण्डाबारे खुलाइएको छैन । तर एक मन्त्रीले नियमित एजेन्डा बाहेक पनि छलफल हुनसक्ने बताएका थिए ।











