![](https://himalpost.com/wp-content/uploads/2020/12/ncp-baithak.jpg)
राजनीतिक र नैतिक संकटमा ओली: आफूअनुकुल नहुने भएपछि
काठमाडौं- प्रधानमन्त्री केपी ओलीमाथि पार्टीभित्रैबाट राजनीतिक र नैतिक संकट आइलागेको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा प्रस्तुत प्रतिवेदन खारेज गर्न र पार्टी कमिटीमा छलफलसमेत नगर्न ओलीले मौखिक र लिखित