
प्रचण्ड-नेपालले पदका लागि गणतन्त्र मास्न खोजे: मन्त्री भट्ट
काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले पदका लागि गणतन्त्र मास्न खोजेको आरोप लगाएका छन् । ओली पक्षका सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरूको भेलालाई सम्बोधन