
प्रधानमन्त्री हटाउने र नयाँ सरकार बनाउने रणनीति बनाउँदै
काठमाडौं- नयाँ सरकार गठन र प्रधानमन्त्री ओलीमाथि लगाएको अविश्वासको प्रस्तावबारे रणनीति बनाउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको सचिवालय बैठक सोमबार बिहान बसेको छ । बिहानै सुरू भएको बैठक सिंहदरबाररस्थित