
नेकपाको फैसला गर्ने सर्वोच्चको तयारी: ओली-प्रचण्डले नेकपा नपाए
काठमाडौं- सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी दल कस्को भन्ने विवादको निर्णय आज सुनाउने भएको छ। न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा यही फागुन १३ गते बिहीबार निर्णय सुनाउने मिति