प्रमुख समाचार Archives - Page 330 of 880 - Himal Post Himal Post
  • २२ माघ २०८१, मंगलवार
  •      Tue Feb 4 2025
Logo

माधव नेपाल र बादल लगायतका नेताहरू संकटमा

काठमाडौं । सर्वोच्च अदालतले ओली-प्रचण्डले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी नेकपाको नाम नै खारेज गरेपछि नेपाली राजनीति थप जटिल मोडमा फसेको छ । नेकपाको आधिकारिक विवादमा ऋषि कट्टेललाई सर्वोच्च अदालतले

सर्वोच्चको फैसलाप्रति प्रचण्ड असन्तुष्ट

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वोच्चको फैसलाप्रति असन्तुष्टि ब्यक्त गरेका छन् । प्रचण्डले ऋषि कट्टेल नेतृत्वका नेकपालाई आधिकारिता दिने फैसलालाई आफ्नो अपेक्षाविपरीत आएको

नेकपा खारेज: एमाले र माओवादी केन्द्र नै ब्युँतिए

काठमाडौं । सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दर्ता खारेज गरिदिएको छ । सर्वोच्च अदालतले ऋषि कट्टेलद्वारा जारी रिटमाथि फैसला गर्दै

ओली-प्रचण्डको नेकपा खारेज: ऋषि कट्टेलले जिते मुद्दा

काठमाडौं- सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी नेकपाको नाम ऋषि कट्टेललाई दिने फैसला गरेको छ । नेकपाको आधिकारिकता ऋषि कट्टेलाई दिएपछि ओली-प्रचण्डको नेकपा खारेज भएको छ । न्यायाधीशद्वय कुमार रेग्मी र

महरा निवासमा विप्लव

काठमाडौं- भर्खर मात्र शान्तिपूर्ण राजनीतिमा सार्वजनिक भएका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव पूर्वसभामुख कृष्णबहादुर महरा निवासमा पुगेका छन् । महरालाई भेट्न विप्लव उनकै निवास पुगेका थिए । महरा

सभामुखको निर्देशनमा संसदको कार्यसूची एकाएक फेरियो

काठमाडौं- आइतबार साँझ ४ बजेका लागि बोलाइएको पुनर्स्थापना पछिको प्रतिनिधिसभाको पहिलो बैठकको कार्यतालिका एकाएक परिवर्तन भएको छ । सभामुख अग्नि सापकोटाको निर्देशनमा सम्भावित सबै कार्यसूची हटाएर शोक प्रस्ताव मात्र पारित

अविश्वास प्रस्तावबाट पछि हट्यो प्रचण्ड-नेपाल समूह

काठमाडौं- आइतबार ४ बजे बोलाइएको पुनर्स्थापित प्रतिनिधिसभाको बैठकअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पेश हुने भनिएको अविश्वास प्रस्ताव तत्काल दर्ता नहुने भएको छ । विभाजित नेकपाका प्रचण्ड-नेपाल समूहले पहिले प्रधानमन्त्री

संसद सचिवालयले भन्यो: दुई वटा नेकपा चिन्दैनौँ

काठमाडौं । संघीय संसद सचिवालयले दुई वटा नेकपा नचिन्ने जनाएको छ । सचिवालयले सत्तारुढ नेकपा विभाजन भएको औपचारिक पत्र प्राप्त नभएकाले उक्त पार्टीका सबै सांसद सत्तापक्षमै रहने प्रष्ट पारेको छ

संसदको कार्यसूचीमा ७ अध्यादेश र १४ शोक प्रस्ताव

काठमाडौं- सर्वोच्च अदालतको आदेशबाट पुनर्स्थापित भएको प्रतिनिधिसभाको पहिलो बैठक आज आइतबार अपरान्ह ४ बजे बस्दैछ। प्रतिनिधिसभाको यो सातौं अधिवेशन हो। नेकपा विवाद उत्कर्षमा पुगेका बेला सुरु हुन लागेको यो अधिवेशनलाई

खुमलटार र बालुवाटारमा छुट्टाछुट्टै बैठक: बिहानैदेखि जुटे नेताहरू

काठमाडौं- आइतबार दिउसो ४ बजे बस्न लागेको पुनर्स्थापित प्रतिनिधिसभाको बैठकअघि बिहानैबाट नेकपाका दुई पक्षले तयारी तिब्र पारेका छन् । यसै क्रममा अहिले प्रचण्ड निवास (खुमलटार) मा प्रचण्ड–नेपाल पक्षको सचिवालय बैठक

सभामुखको भुमिका शंकास्पद भन्दै ओली पक्षमा गम्भीर छलफल

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली समूहले सभामुख अग्नि सापकोटाको काम कारबाही प्रति निगरानी गर्दै आवस्यक परे महाअभियोग लगाउने सम्मको छ्लफल गरेको छ । सापकोटाको भूमिका पहिलेदेखि नै शंकास्पद रहेको र

नेकपाको फैसला गर्ने सर्वोच्चको तयारी: ओली-प्रचण्डले नेकपा नपाए के हुन्छ ?

काठमाडौं- सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी दल कस्को भन्ने विवादको निर्णय आज सुनाउने भएको छ। न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा यही फागुन १३ गते बिहीबार निर्णय सुनाउने मिति