
राष्ट्रपति भण्डारीको बंगलादेश भ्रमण तय
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी चैतको दोस्रो साता बंगलादेशको भ्रमणमा जाने कार्यक्रम तय भएको छ । राष्ट्रपति भन्डारी दुई–दिने भ्रमणमा जाने कार्यक्रम तय भएको बताइएको छ । बंगलादेश स्वतन्त्रताको स्वर्ण जयन्ती