प्रमुख समाचार Archives - Page 320 of 880 - Himal Post Himal Post
  • २२ माघ २०८१, मंगलवार
  •      Tue Feb 4 2025
Logo

माधव समूहसँग केपी ओली ‘फायर’: कारबाहीको तयारी

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माधव नेपाल समुहप्रति फायर बनेका छन् । बालुवाटारमा आयोजित संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले आफ्नो पार्टीको बैठक बहिस्कार गरेर

एमाले संसदीय दलको बैठक बालुवाटारमा सुरु

नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा वामदेव गौतम पनि सहभागी भएका छन्। गत पुस ५ गतेको प्रतिनिधिसभा विघटनपछि कुनै बैठकमा सहभागी

वामदेव फेरी ओली समूहमै

काठमाडौं । नेकपा एमाले नेता वामदेव गौतम प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुन गौतम बालुवाटार पुगेका हुन् ।

राष्ट्रपतिको बंगलादेश भ्रमणमा तीन वटा महवत्वपूर्ण समझदारी हुँने

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीको बंगलादेश भ्रमणमा महत्वपूर्ण तीन वटा समझदारी पत्रमा हस्ताक्षर हुँने भएको छ । यही चैत ९ र १० गते हुन लागेको राष्ट्रपति भण्डारीको बङ्गलादेशको राजकीय भ्रमणमा महत्वपूर्ण

हामी बालुवाटार छिट्टै पुग्छौँ: माधव नेपाल

काठमाडौं- नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरु बालुवाटारमा छिट्टै पुग्ने बताएका छन्। केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पक्षलाई ‘खै कहाँ छन्’ भनेर ब्य‌ंग्य गरेका थिए। त्यसको जबाफ

एमालेको संसदीय दल र केन्द्रीय समिति बैठक बस्दै: माधव समुहले गरे बहिस्कार

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी एमालेको संसदीय दल र केन्द्रीय समिति बैठक आज बोलाइएको छ । शनिबार बालुवाटारमा बस्ने बैठक प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएका हुन् । संसदीय

जसपा दुई फ्याक, वर्षमान पुन र महन्थ ठाकुरबीच गोप्य छलफल

नयाँ समीकरण निर्माणका विषयमा पार्टीका शीर्ष नेता दुई कित्तामा बाँडिएपछि जनता समाजवादी पार्टीका दुई समूहले छुट्टाछुट्टै बैठक गरेका छन्। पूर्व समाजवादी पार्टीका नेताले पार्टी कार्यालय बालकुमारीमा शुक्रबार बैठक गरेका छन्।

ओलीको प्रस्ताव: नेपालमै गाडी बनाउने, ट्याक्स घटाउने, १० प्रतिशतमा गाडी बेच्ने

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमै गाडी बनाउने हो भने ट्याक्स सस्तो गर्न सक्ने र सबैलाई सर्वसुलभ रूपमा गाडी चडाउन सकिने भन्दै नेपालमै अटोमोबाइल्स कम्पनी खोल्न उद्योगीहहरुलाई प्रस्ताव गरेका छन्

कांग्रेसका दुई माग: ओलीले राजिनामा देउ, एसिड विधेयक ल्याउ

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेको छ। कांग्रेसले प्रधानमन्त्री ओलीको नैतिकता भए तत्काल ओलीले राजिनामा दिनुपर्ने बताएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा कांग्रेसका प्रमुख सचेतक

जसपाभित्र ओलीको पक्षमा दुई तिहाई बहुमत

काठमाडौं- सत्ता सहकार्यका लागि जनता समाजवादी पार्टी (जसपा)ले प्रमुख तीन दलसँग छलफल जारी राखेको छ । एमाले, काग्रेस र माओवादी केन्द्रसँग छलफल गर्दै आइरहेको जसपा कुन गठबन्धनमा सहभागी हुने भन्नेमा

एमालेभित्रको विवाद झनै उग्र बन्दै:

काठमाडौं- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान १० बजे संसदीय दलको बैठक आह्वान गरिएको

यस्तो छ नवीन्द्र राज जोशीको पछिल्लो अवस्था

काठमाडौं- नेपाली कांग्रेसका नेता नवीन्द्र राज जोशीको भेन्टिलेटरमा उपचार भइरहेको छ । अस्पतालले आज बिहान ७ बजे एक बिज्ञप्ति जारी गर्दै भेन्टिलेटरमा उपचार भईरहेको र उनको अवस्था गम्भीर रहेको जनाएको