प्रमुख समाचार Archives - Page 274 of 880 - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

काठमाडौँका अस्पताल भरिएपछि संक्रमितको उपचार गर्न झापा पठाइयो

काठमाडौ- काठमाडौँका अस्पतालमा बेड अभाव भएपछि बिरामीहरूलाई उपत्याका बाहिर लैजान थालिएको छ । कोरोना भाइरस (कोभिड–१९)का जटिल बिरामीलाई भेन्टिलेटरसहितको सेवा काठमाडौमा नभएपछि संक्रमितलाई उपत्यका बाहिरी जिल्लाका अस्पतालमा लैजान सुरु गरिएको

प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्दै, लगत्तै मन्त्रिपरिषद बैठक

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलेल देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । आज दिउँसो प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएका हुन् । साढे ३ बजे समसामयिक विषय र कोभिड—१९ बारे सम्बोधन

लुम्बिनीका दुई स्वतन्त्र सांसद एमालेमा प्रवेश

काठमाडौँ । सूर्य चिह्न लिएर प्रदेशसभा सदस्यमा निर्वाचित कपिलवस्तु क्षेत्र नम्बर २ (ख)का धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी (बर्दघाट सुस्तापश्चिम) (१) ख का अजय शाहीले आफूहरु नेकपा एमाले प्रदेशसभा संसदीय दलप्रति

प्रधानमन्त्रीले डाके मन्त्रिपषिद्को बैठक: स्वास्थ्य संकटकाल लगाउने तयारी

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपषिद्को बैठक डाकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा अपरान्ह चार बजे मन्त्रिपरिषद्को नियमित बैठक बोलाइएको एक मन्त्रीले बताए । बैठकमा कोरोना

शंकर पोखरेलले वक्तव्य निकालेरै भने: ‘म बहुमतको मुख्यमन्त्री हुँ’

काठमाडौं- सर्वत्र चर्चा र विवाद भएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफू बहुमतबाट नै मुख्यमंती बनेको बताएका छन् । नेकपा (एमाले) प्रदेश सभामा वहुमत प्राप्त दलको अवस्थामा रहेका भन्दै उनले

चतुर पोखरेलका अगाडी बहुमतको पनि केहि लागेन

बुटवल- लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा आइतबार शंकर पोखरेल नै पुनः नियुक्त भएका छन्। मुख्यमन्त्री पोखरेलले आइतबार मात्रै प्रदेश प्रमुखसमक्ष आफ्नो पदबाट राजीनामा दिएका थिए। तर, उही दिन प्रदेशसभामा कायम रहेका ८१

प्रधानमन्त्री ओलीको एक तिर दुई निशाना

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसद्बाट विश्वासको मत लिने भएका छन्। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष २७ गते संसद् बैठक आह्वानको सिफारिस गरेको थियो। त्यसलगत्तै राष्ट्रपति

नेपाललाई चीनको साथ: २० हजार अक्सिजन सिलिन्डर नेपाल आइपुग्दै

काठमाडौं- महामारीमा चीन सरकार नेपालको साथमा उभिने बहेको छ । अनियन्त्रित बनेको संक्रमण नियन्त्रणमा सहयोग गर्न चीनले नेपाललाई २० हजार थान अक्सिजन सिलिन्डर सहयोग गर्ने भएको छ । भारत र

ओलीलाई जसपाले मत दिने, माधव नेपाल समूहले ‘फ्लोर क्रस’ गर्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने भएको छ । प्रधानमन्त्री ओलीले विश्वास मत लिने निर्णय मन्त्रिपरिषद् बैठकबाट आइतबार गराएपछि जसपा यस्तो निष्कर्षमा पुगेको

विश्वासको मत लिने प्रक्रिया कसरी अगाडी बढ्छ ? मत नपाए के हुन्छ ?

प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव कसरी अघि बढ्छ ? संविधानको धारा १०० ले विश्वासको मत र अविश्वासको प्रस्तावका सम्बन्धमा व्यवस्था गरेको छ । संविधानको धारा १००(२) ले भनेको छ, ‘प्रधानमन्त्रीले प्रतिनिधित्व

आफैँले विघटन गरेको संसद्मा ओलीले विश्वासको मत लिन खोज्नुको रहस्य

५ पुसमा आफैँले विघटन गरेको संसद् पुनस्र्थापना भएपछि सुरु भएको अधिवेशनमा प्रधानमन्त्रीले एक दिन पनि भाग लिएनन्, यही संसद्बाट १३६ मत पाउनेमा ओली आफैँ निश्चित छैनन्, तर वैकल्पिक सरकारको अभावमा

विष्णु रिजालले गरे प्रधानमन्त्री ओलीको प्रशंसा

काठमाडौं- केहिसमय अगाडी सम्म माधव नेपाल समुहमा रहेका नेकपा एमालेका नेता विष्णु रिजालले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गरेका छन्। पहिले कट्टर आलोचक रहेका नेता रिजालले पछिल्लो समय