निषेधाज्ञा थप कडा पार्ने प्रधानमन्त्री ओलीको घोषणा - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

निषेधाज्ञा थप कडा पार्ने प्रधानमन्त्री ओलीको घोषणा



काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमणको चेन ब्रेकका लागि जारी निषेधाज्ञामा थप कडाइ गरिने बताएका छन्।

सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशका विभिन्न जिल्लामा जारी निषेधाज्ञामा थप कडाइ गरिने बताएका हुन्।

हाल कोरोना भाइरसको संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि भनेर ४१ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ।