
राष्ट्रपतिसँग लामो छलफल गरेर फर्किए ओली
काठमाडौं- विश्वासको मत गुमाएपछी प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका छन्। सोमबार साँझ आकस्मिक मन्त्रिपरिषद्को बैठक सकेर उनी शितल निवास गएका थिए । सोमबार दिउँसो प्रतिनिधिसभाबाट विश्वासको