प्रमुख समाचार Archives - Page 239 of 880 - Himal Post Himal Post
  • २२ फाल्गुन २०८१, बिहीबार
  •      Thu Mar 6 2025
Logo

पहिलो डोज खोप लगाएकालाई दोस्रो डोज पक्का दिइनेछ:

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले कोभिडको पहिलो मात्रा खोप लगाएकालाई दोस्रो मात्रा जसरी पनि लगाइने जनाएका छन्। राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा जसरी पनि व्यवस्था

प्रधानमन्त्री ओलीको अर्थपूर्ण सम्वोधन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन् । राजनीतिक घटनाक्रमको तिब्र विकाश भैरहेका बेला उनले सम्वोधन गर्न लागेका हुन् । देशमा कोरोना महामारी चलिरहेको, संसद विघटनविरुद्ध अदालतमा

विवादित बन्यो संवैधानिक इजलास: बमकुमार श्रेष्ठमाथि उठ्यो गम्भीर प्रश्न

काठमाडौं । प्रतिनिधिसभा विघटनको सन्दर्भमा सर्वाेच्च अदालतमा शुक्रबार भएको बहसमा न्यायाधीश बमकुमार श्रेष्ठको विषयमा प्रश्न उठेको छ । गत फागुन २३ गते ऋषि कट्टेलको नेकपाको मुद्दाको विषयामा फैसला गरेकाले विपक्षी

इजलासमा विवाद भएपछि जबराले भने: व्यक्तिका बारेमा प्रश्न नउठाइदिनोस्

काठमाडौं । कानुनविद् गोबिन्द बन्दीले इजलास गठनमा प्रश्न उठाएका छन् । उनले बहस गर्नुअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई दुई टुक्रा हुने गरी फैलसा गर्ने न्यायाधीश बमकुमार श्रेष्ठको सहभागितालाई लिएर प्रश्न

संवैधानिक इजलासमा विवाद

काठमाडौं- प्रतिनिधिसभा विघटन र धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका सन्दर्भमा परेका रिटमाथिको सुनुवाइ स्थगित भएको छ । सुनुवाई आइतबार सम्मका लागि स्थगित भएको र मुद्दालाई मुद्दालाई हेर्दाहेर्दैमा

विष्णु पौडेलनिकट एमाले नेताले गरेका थिए डाक्टर र स्वास्थ्यकर्मीमाथि आक्रमण

काठमाडौं- महामारीको समयमा डाक्टर र स्वास्थ्यकर्मी कुट्ने मन बहादुर राउत नेकपा एमालेका नेता भएको खुलेको छ । बिहीबार राति भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गरेको अभियोगमा प्रहरीले नेकपा (एमाले)का लुम्बिनी प्रदेश

भारतले मिचेको जमिन फिर्ता ल्याउन समय लाग्छ: प्रधानमन्त्री ओली

काठमाडौ- प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तराष्ट्रिय मिडियाका संवाददाताहरुसँग भारतले मिचेको नेपालको जमिन फिर्ता ल्याउन समय लाग्ने बताएका छन् । त्यसबारे भारतसँग गम्भीरताका साथ कुराकानी भईरहेको पनि उनले बताएका छन्। बिहीबार

राष्ट्रपति र प्रधानमन्त्रीको कदममा चार पूर्व प्रधानन्याधीशले जनाए आपत्ति

काठमाडौं- चार जना पूर्व प्रधानन्यायाधीशहरूले ‘विश्वासको प्राप्त गर्न नसकेका प्रधानमन्त्रीले वैध सरकारको जस्तै भूमिका खेलेकामा’ आपत्ति जनाएका छन् । चार पूर्व प्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ, सुशिला कार्कीले

फैसला छिट्टै गर्ने प्रधानन्यायाधीशको संकेत

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले संसद विघटनविरुद्धको मुद्दाको फैसला छिट्टै गर्ने संकेत देखाएका छन् । संवैधानिक इजलास गठन बहेको पहिलो दिन नै प्रधानन्यायाधीश राणाले १५ मिनेटभित्र आफ्नो बहस सक्न अधिवक्ताहरूलाई

सुरू भयो संवैधानिक इजलासको सुनुवाइ

काठमाडौँ- प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको नेतृत्वमा रहेको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटन विरुद्धको मुद्दाको सुनुवाइ सुरु भएको हो ।

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार अपरान्ह ४ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । बजेटको तयारी भैरहेका बेला प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् । ‘प्रधानमन्त्रीज्यूले अपरान्ह ४ बजेपछि

राष्ट्रपतिलाई महाभियोग लगाउन पूर्वमहान्यायाधिवक्ताको सुझाव

काठमाडौं- वरिष्ठ अधिवक्ता एवं पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले पाँच महिनामा दुई पटक प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले संविधान र राष्ट्रमाथि अपराध गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभा विघटनबारे सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको