प्रमुख समाचार Archives - Page 190 of 880 - Himal Post Himal Post
  • ७ माघ २०८१, सोमबार
  •      Mon Jan 20 2025
Logo

ओली-नेपाल भेटवार्ताको तयारी: नयाँ सहमति हुँदै

काठमाडौं– विभाजनको डिलमा पुगेको नेकपा एमालेको विवाद टुंगो लाग्ने भएको छ । अन्तिम सहमतिको लागि प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ताको तयारी गरिएको छ। ओली

झनै रहस्यमय बन्दै सुजिताको मृत्यु: प्रहरी नै अलमल्ल

काठमाडौं- चितवनकी २३ वर्षीया सुजिता भण्डारीको मृत्यु झनै रहस्यमय बनेको छ । उनको मृत्युको कारण पोष्टमार्टम रिपोर्टमा खुल्न नसकेको प्रहरीले जनाएको छ । काठमाडौको त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा उनको

एमाले कार्यदल बैठक सकियो: विवाद समाधन अन्तिम चरणमा

एमाले कार्यदल बैठक सकियो: विवाद समाधन अन्तिम चरणमा काठमाडौं-नेकपा एमालेको आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलको बैठक सकिएको छ । बुधबार सिंहदरबारमा बसेको बैठकपछि संचारकर्मीलाई संक्षिप्त जानकारी दिँदै कार्यदल सदस्य

देउवाको पक्षमा उभिए प्रकाश शरण महत

काठमाडौं- कांग्रेस सहमहामन्त्री डाक्टर प्रकाश शरण महतले सभापतिमा शेरबहादुर देउवाको पक्षमा उभिएका छन् । उनले देउवाको विकल्प नभएको बताएका छन् । बुधबार संचारकर्मीसँग कुरा गर्दै डा. महतले पुख्र्यौली विरासतको आधारमा

माओवादी खारेज गर्न माग गर्दै एमालेका नेताहरू आयोगमा

काठमाडौं- पूर्वमाओवादीका नेताहरु नेकपा माओवादी केन्द्र अवैधानिक रहेको भन्दै निर्वाचन आयोग जाने भएका छन् । महाधिवेशनसमेत नगरेको पार्टीले आफूहरुलाई कारबाही गर्न नमिल्ने भन्दै पूर्वमाओवादी केन्द्रका नेताहरु निर्वाचन आयोग जान लागेका

एमालेको एकता हुनैलाग्दा प्रचण्ड–नेपाल भेट

काठमाडौं- लामो समयको अन्तरालमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेका वरिष्ठ नेता माधव नेपाललाई भेट्न उनका निवासमा पुगेका छन् । एमाले विवाद निरूपण कार्यदलको बैठक सिंहदरबारमा बसिरहेका बेला नेपाललाई भेट्न

इजलासमा पुग्यो जसपा विवाद: कसले पाउला आधिकारिकता ?

काठमाडौं- जनता समाजवादी पार्टीको आधिकारिकताको विवादको विषयमा निर्वाचन आयोगले मंगलबार सहमतिकोलागि दुवै पक्षलाई बोलाएको छ। सहमति खोज्न मंगलबार जसपाको दुबै पक्षलाई बोलाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए। जसपाका दुवै पक्षका

फेरि पक्राउ परे नेपालमा अपराध गर्ने चार चिनियाँ नागरिक

काठमाडौं- दुर्लभ वन्यजन्तुको अखेटोपहारको अवैध कारोवार तथा जुवातास सट्टेबाजीमा संलग्न रहेको अभियोगमा चार चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१७ ज्याठास्थित जियाङ्यु खाजन होटलबाट गए राति पक्राउ परेका

शंकरमाथि संकट: २७ गतेका लागि यस्तो छ विपक्षीको रणनीति

काठमाडौं- बह्मतामा रहेको दाबी गर्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल सरकारको नीति तथा कार्यक्रम संसदमा पारित गर्न नसकेपछि नैतिक संकटमा पर्दा गएका छन् । बिपक्षी गठबन्धनले बजेट छलफलका लागि बोलाइएको

सुजिता प्रकरण: चितवन तनावग्रस्त, बुधबार बेलुकीसम्म कर्फ्यू

काठमाडौं- सुजिता भण्डारीको हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गर्दै पूर्वी चितवनमा गरिएको प्रदर्शन उग्र बनेपछि चितवनमा बुधबार बेलुकीसम्मका लागि कर्फ्यू जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले २४ घण्टाका

सोचेजस्तो भएन एमाले कार्यदलको बैठक

काठमाडौं- लामो समयपछि फेरि क्रियाशील बनेको नेकपा (एमाले) कार्यदलको मंगलबारको बैठक पनि उपलव्धि मुलक बन्न सकेन । अपेक्षा गरिएअनुसार उपलब्धि नभएपनि दुवै पक्षले छलफल सकारात्मक भएको बताए। सिंहदरबारमा बसेको एमाले कार्यदलको

प्रचण्डको भविष्यबाणी: केहिदिनमै संसद् पुनर्स्थापना, देउवा प्रधानमन्त्री

जनकपुरधाम- नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद् पुनर्स्थापना भएर छाड्ने बताएका छन्। उनले अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन अरमादेश दिने समेत दाबी अग्रेका छन् ।