प्रमुख समाचार Archives - Page 127 of 880 - Himal Post Himal Post
  • २५ फाल्गुन २०८१, आईतवार
  •      Sun Mar 9 2025
Logo

प्रदेश २ मा उपेन्द्र यादवलाई ठुलो झट्का

जनकपुरधाम– प्रदेश २ मा जनता सामाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई ठुलो झट्का लागेको छ । जसपाका १० जना प्रदेशसभा सदस्यले महन्थ ठाकुरको लोकतान्त्रिक सामाजवादी पार्टी रोजेपछि उनलाई झट्का लागेको हो।

अल्पमतमा परेका भीम आचार्यले भने: ‘मैले राजीनामा दिन्न’

विराटनगर- सांसदहरू नयाँ पार्टीमा खुलेपछि अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा नदिने भएका छन् । उनले राजीनामा नदिएर संसदमा सामना गर्ने बताएका छन् । बुधबार नेकपा एमालेबाट

माधव नेपालको पार्टी खारेज गर्न माग गर्दै ओलीले दिए सर्वोच्चमा रिट

काठमाडौं- नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुखविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ । बुधबार एमालेले सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुखविरुद्ध

सर्वोच्चले सरकारलाई सोध्यो: झलनाथलाई उपचार खर्च किन दिएको ?

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई विदेशमा गरिएको उपचार खर्च दिएको विषयमा सरकारसँग लिखित जवाफ माग गरेको छ । बुधबार न्यायाधीश ईश्वरप्रसाद खवितडाको एकल इजलासले सरकारको नाममा कारण देखाउ

योगेशको गुनासो: सहीलाई साथ दिँदा हामीलाई दुवै समूहले लखेटे

काठमाडौं- पार्टी विभाजन हुँदा एमालेमै बसेका नेता योगेश भट्टराईले एकताका लागि लड्ने मध्यमार्गी नेताहरू अहिले दुबैतिरबाट लखेटिनु परेको गुनासो गरेका छन् । उनले आफूहरू सहि लाईनमा लागेकाले केहि समय लखेटिनु

मुख्यमन्त्री बनेको ६ दिनमै भीम आचार्यको कुर्ची ‘चैट’

काठमाडौं- मुख्यमन्त्री बनेको ६ दिनमै भीम आचार्य अल्पमतमा परेका छन्। नेकपा एमालेका १० जना प्रदेश सभा सदस्यले नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि प्रदेश १ का मुख्यमन्त्री अल्पमतमा परेका हुन् ।

अब उपत्यकामा विद्यालय खोल्न पाइने, यस्तो छ नयाँ प्रावधान

काठमाडौँ- काठमाडौं उपत्यकाका तीन जिल्लामा स्थानीय तहहरुले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र(डीसीसीएमसी)सँग समन्वय गरी विद्यालयहरु सञ्चालन गर्न पाउने भएका छन् । बुधबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीबीचको बैठकले

फेरि सर्‍यो नेपाली कांग्रेसको अधिवेशन

काठमाडौं– नेपाली कांग्रेसको वडा अधिवेशन फेरि सर्ने भएको छ । कांग्रेस निर्वाचन समितिले तय गरेको वडा र पालिका अधिवेशन सार्ने पार्टीले संसोधन गर्ने भएको हो । मिति सं‌शोधन हुने भएपछि

सभामुखमाथि एमालेले महाभियोग लगाउने, कानुनमा के छ ?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुखविरुद्ध ‘एक्सन’ लिन कानूनविज्ञहरूसँग परामर्श थालेका छन् । संविधानले सभामुखलाई महाभियोग लगाउने व्यवस्था गरेको छैन तर पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधि

सभामुख सापकोटा र निर्वाचन आयोगविरुद्ध सर्वोच्च जाँदै एमाले

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गर्ने भएको छ । एमाले विभाजनमा सहयोग गरेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओली सभामुख र

प्रदेश १ मा एमालेका १० सांसद नेकपा (एस)मा, अल्पमतमा परे मुख्यमन्त्री

काठमाडौँ– प्रदेश नम्बर १ प्रदेश सभामा रहेको नेकपा एमालेका ५१ जना सांसद मध्ये १० जनाले एमाले विभाजनपछि बनेको नयाँ दल नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । उनीहरुले बुधबार प्रदेश निर्वाचन

सभामुख सापकोटाको १० वर्ष पुरानो मुद्दा फेरि हेर्न नमिल्नेमा राखियो

काठमाडौं- सभामुख अग्नी सापकोटाविरुद्ध १० वर्ष पुरानो मुद्दाको सुनुवाइ नहुने भएको छ। सर्वोच्च अदालतको बुधबारको संवैधानिक इजलासमा मुद्दाको पेशी तोकिएको थियो। तर अदालत प्रशासनले मुद्दाको सुनुवाइ नमिल्नेमा परेको जनाएको छ।