पत्रपत्रिका Archives - Page 92 of 352 - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

फिर्ता बोलाउने र नयाँ नियुक्त हुने राजदूत को-

सरकारले १० कूटनीतिक नियोगमा राजदूत नियुक्ति प्रक्रिया अघि बढाएको छ । लामो समयदेखि रिक्त ४ र अब खाली हुन लागेका ६ कूटनीतिक नियोगमा एकैसाथ नियुक्ति प्रक्रिया सुरु गरिएको परराष्ट्र मन्त्रालयले जनाएको

कपिलवस्तुको कृष्णनगरमा कर्फ्यु

काठमाडौं  । सीमा बजार कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन गर्ने क्रममा विवाद हुँदा तनावग्रस्त बनेको छ । शान्ति सुरक्षा कायम गर्न आइतबार साँझ ५ बजेबाट कृष्णनगरमा अनिश्चितकालीन कर्फ्यु लगाएको छ । स्थिति

नारायणगढ–मुग्लिन सडक भासियो

चितवन । नारायणगढ–मुग्लिन सडक फराकिलो बने लगत्तै सुरु भएको भासिने समस्या थपिंदै गएको छ । सडक फराकिलो बनाउन भतेरीमा पर्खाल लगाएर जमिन पुरेको ठाउँमा चिरा परेलगत्तै १७ किलोमा पनि सडक

शहीद परिवारमाथि राज्यमन्त्रीको शोषण

काठमाडौं– मधेश आन्दोलनको जगमा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) ले २ नम्बर प्रदेशमा सरकार सञ्चालन गरेको भएपनि सरकारका मन्त्रीले शहीद परिवारलाई शोषण गरेको खुलासा भएको छ

रामेछापमा सुमो गाडी दुर्घटना: २ जनाको मृत्यु ,७ जना घाइते

रामेछाप । रामेछाप-२ खरानेमा सुमो गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् । मृतक दुई आमा छोरा हुन् । दुर्घटनामा रामेछाप नगरपालिका-१ गोठगाउँकी

बादललाई गृहमन्त्री हटाउने ओलीको चाहना,अर्थमन्त्री खतिवडा पनि हट्ने संकेत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालको तीन महिने अवधि पूरा भएका बेला सबै मन्त्री र सचिवलाई बोलाएर कार्ययोजना पेश गर्न र प्रभावकारी काम गर्न निर्देशन दिएका थिए ।

जहाजका टिकट मन्त्री र सांसदको पावरमा बाँडियो, सर्वसाधारणको बिचल्ली

नेपालगञ्ज विमानस्थलमा दशैंका यात्रुको चाप अत्यधिक रूपले बढेको छ । यात्रुको चापको तुलनामा जहाजको उडान न्यून रहेको छ । जहाज कम्पनीले टिकट वितरण गर्दा पहुँचवालालाई मात्र प्राथमिकता दिने गरेको यात्रुको

पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रधानमन्त्री ओलीको चेतावनी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अशोभनीय अभिव्यक्ति नदिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका छन्। सोमवार नारायणहिटी दरबारमा रहेको श्रीपेच र राजदण्ड सर्वसाधारणका लागि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले बेला बेला

दसैं बिदामा कुन बैंक, कहाँ खुल्छन ? हेर्नुहोस

काठमाडौं– दसैंका लागि सरकारले दिएको सार्वजनिक बिदामा पनि बैंकहरु खुला रहने भएका छन्। बैंकले आफ्ना ग्राहकको सुविधाको लागि सार्वजनिक बिदाका दिन पनि बैंकका नगद काउन्टर खुला गर्न लागेका हुन्। कुन बैंकको

सन् २०१९ मा नेपालले आफ्नै भूउपग्रह अन्तरिक्षमा पठाउने

काठमाडौँ । रुसले अन्तरिक्षमा पहिलो भूउपग्रह प्रक्षेपण गरेको ६२ वर्षपछि नेपालले बल्ल भूउपग्रह पठाउने तयारी गरेको आजको नागरिक दैनिकले खबर प्रकाशित गरेको छ । नेपालले प्रक्षेपण गर्न लागेको ‘नानो स्याटेलाइट’

प्रहरी ऐनले केन्द्र र प्रदेश २ को द्वन्द्व बढायो

काठमाडौँ । प्रदेश २ ले संघीय कानुन नबन्दै प्रदेश प्रहरी ऐन ल्याएपछि त्यसको कार्यान्वयनलाई लिएर प्रदेश र संघ सरकारबीच द्वन्द्व सुरु भएको आजको कान्तिपुर दैनिकमा समाचार छ । प्रदेशको रवैयाप्रति

सरकारले नै दिन्छ २ हजार बलि

काठमाडौं – उपत्यकाका तीन जिल्लाका शक्तिपीठमा सरकारी तवरबाटै बर्सेनि दुई हजारभन्दा बढी बलि दिने गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरमा यसका लागि सरकारले १ करोडभन्दा बढी बजेट छुट्याउँदै आएका