मधेस आन्दोलनका बेला थुप्रै भारतीयले पाए नेपालि नागरिकता
हिमाल पोष्ट /२२ मंसिर, काठमाडौ । पछिल्ला केही वर्षयता सीमा क्षेत्रमा भारतीयले पहुँच नाता सम्बन्धका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिने क्रम बढेको पाइन्छ । यसरी नागरिकता लिने जिल्लामा सुनसरी अगाडि