![](https://himalpost.com/wp-content/uploads/2017/07/ycl_20120402091607.jpg)
माओवादी केन्द्रले वाईसीएललाई ब्युँताएर सशक्त र सक्रिय बनाउने
काठमाडौं,साउन ८ । सत्तारूढ नेकपा माओवादी केन्द्रले युवा भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) ब्युँताउने भएको छ । माओवादी केन्द्रले वाईसीएललाई ब्युँताएर सशक्त र सक्रिय बनाउने निर्णयसमेत गरेको छ ।