केपी ओली मानसरोवर जाने - Himal Post Himal Post
  • ३ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
Logo

केपी ओली मानसरोवर जाने



काठमाडौं, ७ साउन ।

नेकपा एमालेका अध्यक्ष केपी हर्मा ओली प्रसिद्ध धार्मिकस्थल मानसरोवर जाने भएका छन् ।

उनी शनिबार सपरिवार त्यसतर्फ जान लागेको नेकपा एमालेले जनाएको छ ।

उनको साथमा श्रीमती राधिका शाक्य, स्वकीय सचिव राजेश शाक्य र निजी चिकित्सकसमेत जाने खबर आजको नेपाल समाचारपत्रमा खबर छ ।