पत्रपत्रिका Archives - Page 263 of 352 - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

मतदान कसरी गर्ने ?

काठमाडौं- प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मतदाताले तीनवटा मतपत्रमा मतदान गर्नुपर्नेछ । तीनवटै मतपत्र फरक–फरक छन् । मतदाताले यी तीन मतपत्र छुट्टाछुट्टै मतपेटिकामा खसाल्नुपर्नेछ । निर्वाचन आयोगका अनुसार सबैभन्दा पहिला प्रतिनिधिसभा

२९ भोटका लागि करोड माथि खर्च

ताप्लेजुङ – अति दुर्गम स्थानका सबैभन्दा कम मतदाता रहेका केन्द्रमा मतपेटिका ढुवानी तथा कर्मचारी व्यवस्थापन गर्न सरकारको करोडौं रुपैयाँ खर्च हुने देखिएको छ । फक्ताङलुङ गाउँपालिका ६ स्थित ग्याब्ला आधारभुत

उपत्यकामा ट्राफिक बत्ती नबल्ने पुरानै रोग

काठमाडौं- संसदको विकास समितिले गत जेठ २६ गते उपत्यकामा पाँच महिनाभित्रै ट्राफिक बत्ति जडान कार्य अघि बढाउन निर्देशन दियो । तत्कालीन गृहमन्त्री जनार्दन शर्माले ६ महिनाभित्रै काठमाडौंका दुई सय स्थानमा

निर्वाचनले विमानस्थलमा यात्रुको चाप

निर्वाचन नजिकिँदै गर्दा आन्तरिक उडानमा चाप परेको छ। देशको एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सुगम क्षेत्रको आन्तरिक उडानमा १५ प्रतिशतसम्म चाप बढेको खबर छ । विमानस्थल कार्यालयका प्रवक्ता ठाकुरले भने, -सुगममा

अदालतले खड्काको घर फेला पार्न नसकेपछी…

मुद्धा दायर भएको डेढ महिना बितिसक्दा पनि काठमाडों जिल्ला अदालतले नेपाल आयल निगमका तत्कालिन कार्यकारी निर्देशक गोपालबहादुर खड्काको घर फेलापार्न सकेको छैन । हामीले उनको घर फेला पार्न सकेका छैनौं

युरोपियन युनियनको टोलीलाई पर्यवेक्षणमा रोक

महेन्द्रनगर । कञ्चनपुरका मुख्य निर्वाचन अधिकृत न्यायाधीश डा राजेन्द्रकुमार आचार्यले युरोपियन यूनियनका प्रतिनिधिलाई निर्वाचन पर्यवेक्षणमा रोक लगाउन माग गर्दै निर्वाचन आयोगमा पत्र पठाएका छन् । कात्तिक अन्तिम साता जिल्ला आएको

कांग्रेसले गठबन्धन अझै कस्ने

काठमाडौं । कम्युनिष्ट गठबन्धनको आक्रामक चुनाव तयारी चिर्न कांग्रेसले लोकतान्त्रिक गठबन्धन अझै कस्ने भएको छ। प्रदेश २ को चुनावका लागि उसले राजपा र संघीय फोरमसँग गठबन्धन तयारी गरेको हो। राजपा

एमबीबीएस सिट बढाउन केयूको लबिङ

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) ले दुई मेडिकल कलेजको यसअघि निर्धारण भइसकेको एमबीबीएस अध्ययन गर्ने विद्यार्थीको सिट बढाउन मेडिकल काउन्सिलमा लबिङ सुरु गरेको छ । केयू स्रोतका अनुसार विराटनगरको नोबेल

जिशिकाको सपना अधुरो

काठमाडौं- शिक्षा मन्त्रालयले यो बर्षदेखि कक्षा ८ को जिल्लास्तरीय परीक्षा गर्ने जिमा स्थानीय निकायलाई दिएको खबर आजको नेपाल समाचारपत्रमा छ । शिक्षा विभागले मंगलबार निर्णय गरी सबै स्थनीय निकायबाट कक्षा

चुनाव प्रचार गर्न नपाइने

  काठमाडौं : संघ/प्रदेशसभाको पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा दल तथा उम्मेदवारले मतदातालाई आफ्ना पक्षमा तान्न औपचारिक रूपमा बिहीबार अन्तिम प्रयास गर्न पाउनेछन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । बिहीबार

जनकपुर-जयनगर रेलमार्ग अन्तिम चरणमा

काठमाडौं- निर्माणाधिन जयनगर जनकपुर रेलमार्गमा बिछ्याउने रेलका लिक आउन थालेका छन् । आजको नागरिक दैनिकमा यो खबर छ । ३५ किलोमिटर लामो उक्त मार्गका लागि आवश्यक फलामे लिक सोमबारदेखि आउन सुरु

सगरमाथाको उचाइ फागुनमा नापिने

  सगरमाथाको उचाइ फागुनको पहिलो साताबाट नापिने निश्चित भएको छ । त्यसका लागि यही मंसीर मसान्तसम्म आवश्यक पर्ने सबै प्रविधिको तयारी पूरा हुने नापी विभागले जनाएको छ । मंसीर २५ र