पत्रपत्रिका Archives - Page 254 of 352 - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

कैदीबन्दीले कारागारभित्रै संसर्ग गर्न पाउने

सन्तान उत्पादनका लागि योग्य कैदीबन्दीले अब कारागारभित्रै आफ्नो पार्टनरसँग शारीरिक संसर्ग गर्न पाउने भएका छन् । यसको चाँजोपाँजो भने कारागार व्यवस्थापन विभागले मिलाउनेछ । आजको नयाँ पत्रिकामा यो खबर छ । कैदीबन्दीले

नयाँ सरकारका मन्त्रालय कस्ता ?

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रालय मर्ज गर्ने जिम्मेवारी नयाँ सरकारलाई छाड्ने भएका छन्। मन्त्रालय एक–अर्कामा मर्ज गर्ने विषय नयाँ सरकार गठनपछि कार्यान्वयन हुने भएकाले त्यसबारे कुनै निर्णय नहुने प्रधानमन्त्रीका प्रेस संयोजक

सेवाका नाममा गैरकानुनी रकम असुल्दै ठूला अस्पताल

राजधानीका ठूला अस्पतालले बिरामीसँग गैरकानुनी रूपमा मोटो रकम असुल्ने गरेको फेला परेको छ। जनताले विश्वास गरेका अस्पतालहरूले नै बिरामीबाट पाँचदेखि १० प्रतिशतसम्म गैरकानुनी रकम असुल्ने गरेको फेला परेको हो। यो

सरकार गठनमा कांग्रेस-माओवादीको यस्तो तयारी

वाम गठवन्धनको पक्षमा उत्साहजनक चुनावी परिणाम आएपछि एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच बिहीबार औपचारिक भेटवार्ता हुँदै छ। अनौपचारिक रूपमा दुई नेताबीच टेलिफोन वार्तामा चुनावी परिणामको सामान्य

निर्वाचनमा डबल ह्याट्रिक गर्ने दुई नेता

अवश्य पनि निर्वाचनमा उम्मेदवार भएपछि जित्ने दावी धेरैले गर्छन् त्यहिअनुसारको दौडधुप पनि गर्छन् तर, सफलता कोही एकले मात्र पाउँछ । लोकतन्त्रको यथार्थ यही हो । पटक पटकको चुनावी दौडमा निरन्तरको

मुख्यमन्त्रीमा बिबाद, यस्ता छन् दाबेदार

प्रदेश नम्बर ३ को प्रदेशसभामा बावम गठबन्धनको दुईतिाई बढी स्थानमा जितसंगै प्रदेशको पहिलो मुख्यमन्त्री को हुन्छ भन्ने विषयमा चर्चा सुरु भएको छ । यो पद्य्रेशमा प्रत्यक्षतर्फ ६६ सिटमध्ये वाम गठबन्धनले

फोरम-राजपा प्रदेश सरकार निर्माणका लागि एकता

प्रदेशसभा सदस्य निर्वाचन प्रत्यक्षतर्फ प्रदेश नम्बर २ को बहुमत सिटमा विजयी हासिल गरेसंगै मधेस गठबन्धनमा आबद्ध संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी राजपा प्रदेश सरकार निर्माणसंगै पार्टी एकताको

संसदमा ६८ अनुहार: जसले गरे डेब्यु

राजनीतिमा पुस्तान्तरण नभएको आरोप लागिरहँदा केन्द्रीय संसद्मा प्रतिनिधित्व गर्ने झन्डै आधा सांसद नयाँ चुनिएका छन् ।  प्रत्यक्ष निर्वाचनबाट चुनिने १६५ मध्ये ६८ सांसद नयाँ चुनिएका हुन् ।  आजको गोरखापत्रमा खबर छ

प्रधानमन्त्री पहिले कि संसद् बैठक ?

राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त दलको नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सक्ने संवैधानिक व्यवस्था रहे पनि प्रतिनिधिसभाको बैठक अघि कि पछि प्रधानमन्त्री चयन हुने भन्नेमा विवाद देखिएको छ । प्रतिनिधिसभा बैठक बस्न

कहाँबाट विजयी भए २२ महिला ? (सूची सहित)

प्रदेशसभा र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा बुधबारसम्म प्राप्त नतिजाअनुसार २३ जना महिला निर्वाचित हुनुभएको छ ।  प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट उम्मेदवार बनेका छ जना र प्रदेशसभा सदस्यतर्फ १७ महिला विजयी हुनुभएको

फेसबुक जञ्जालः जीवन बर्वाद, २१ लाखसमेत डुब्यो !

सामान्य चिनजान भएको युवकमाथि विश्वास गर्दा संखुवासभाकी एक महिलाको जिवन बरबाद त भयो नै, आफन्तको २१ लाखसमेत डुब्यो । कारण थियो अमेरिकी नागरिकलाई जीवनसाथी बनाउने लोभ । फेसबुकमा चिनजान भएका ती

दलका मियोहरु जित्नेभन्दा हार्ने धेरै

  विजयकुमार गच्छदार निर्वाचनको मुखमा आफू नेतृत्वको लोकतान्त्रिक फोरमलाई कांग्रेसमा विलय गराएका विजयकुमार गच्छदारले सुनसरी ३ बाट निर्वाचन जितेका छन् । उनले ३८ हजार नौ सय ७२ मत पाए भने उनकी