पत्रपत्रिका Archives - Page 107 of 352 - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

निर्मला हत्याकाण्ड: कहाँ पुग्यो अनुसन्धान ?

निर्मला पन्त हत्या प्रकरणमा प्रहरीको नयाँ टोलीले अनुसन्धान थालेको दुई साता भएको छ । प्रहरीले निर्मलताको बलात्कार र हत्या कुन ठाउँमा भयो र हत्यामा कतिजना संलग्न थिए भन्नेबारे कुनै तथ्य

अस्प्तालमा छोरी पाएको, घर पुग्दा छोरा !

गोदावरी नगरपालिका ८ जमुनाभाडीकी २३ बर्षीया काली खातीले भदौ १७ गते बिहान सेती अञ्चल अस्पतालमा छोरी जन्माईन । छोरीको स्वास्थ्यमा केही समस्या भएको भन्दै चिकित्सकले तुरुन्तै एसएनसियुमा भर्ना गरे ।

कान्ति अस्पतालको कन्तबिजोग !

बालबालिकाको मात्रै उपचार हुने देशको एक मात्रै सरकारी अस्पताल कान्ति बाल अस्पतालमा एकजनाको एक्सरे हुन चार घन्टा लाग्ने गरेको छ । डिजिटल एक्सरे मेसिन डेढ वर्षअघि बिग्रिए पनि अर्को व्यवस्थापन

फिफाबाट यसरी अन्यायमा परे मेस्सी

काठमाडौं – फिफाको बेस्ट मेन्स प्लेयर अवार्डमा लियोनेल मेस्सीलाई शीर्ष तीन स्थानमा पारिएको छैन । विगत १२ महिनाभित्रका फूटबलका तीन शीर्ष खेलाडीमा मेस्सी परेनन् । मेस्सीलाई यसरी छुटाइँदा धेरैजना छक्क

नेपाल–भारतको सीमा खुला राख्ने या बन्द ?

काठमाडौँ– नेपाल–भारतको सीमा खुला नै राख्ने या बन्द गर्ने भन्ने विषयमा बहस सुरु भएको छ । नेपाल–भारतका सीमा खुला हुँदा दुवै देशमा अपराध बढेको दाबी गर्दै सीमा बन्द गर्नुपर्ने तर्क

६० करोडको कम्पनी नै कर्मचारीको नाममा !

कम्पनी रजिस्ट्रारको कार्यालयले मालिकलाई थाहै नदिई करिब ६० करोड रुपैयाँबराबरको कम्पनी पूर्वकर्मचारीको नाममा सारिदिएको छ । नक्कली कागजपत्रका आधारमा कम्पनी रजिस्ट्रारका कर्मचारीले भारतीय व्यवसायी रामनिरञ्जन जटियाको शंकर इलेक्ट्रोनिक्स नामक कम्पनी

काठमाडौं–हेटौँडा सुरुङमार्ग चाइनाले बनाउने

लगानी अभावले लामो समयदेखि रोकिएको काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङमार्ग निर्माणका लागि चिनियाँ कम्पनीसँग संयुक्त विकास सम्झौता (जेडीए) सम्पन्न भएको छ। नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड र चीनको पावर चाइना कम्पनीबीच यो सुरुङमार्ग

सरकार ! खोइ सिन्डिकेट हटाएको ?

ट्याक्सीको सिन्डिकेट हटाउने सरकारी योजना अलपत्र परेको छ । मन्त्रिपरिषद् बैठकले २०७१ भदौ १९ मा यातायात विभागका महानिर्देशकको नेतृत्वमा बनाएको समितिले हालसम्म प्रतिवेदन बुझाएको छैन । समितिलाई मुलुकभरका कुन–कुन जिल्लामा कति ट्याक्सी

खाडीमा नेपाली महिलाको कोख भाडामा, अरबीका लागि बच्चा जन्माइ फर्किने गरेको तथ्य !

बर्दियाकी एक चौधरी थरकी युवतीले खाडीमा छोरी जन्माएर घर फर्किइन् । शुरुमा परिवारले घरमा पस्न दिएनन् । पछि श्रीमानले ‘जे भयो, भयो’ भनेर श्रीमतीलाई घरमा भित्र्याए, विदेशीको उपहार छोरीसहित ।

१३ लाख बिद्यार्थीको खाजा खोसियो !

२०६७ सालदेखि प्राथमिक तहका विद्यार्थीलाई दिइँदै आएको दिवाखाजा कार्यक्रम मन्त्रिपरिषदले कटौती गर्ने निर्णय गरेपछि १३ लाख बालबालिका प्रभावित हुने भएका छन् । २०५२ देखि चलिरहेको राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम डब्लुएफपी

हवाईजहाज भन्दा काठमाडौंमा ट्याक्सी भाडा महंगो !

प्रतिनिधिसभा बैठकमा बुधबार सांसद भरतकुमार शाहले उपत्यकावासीलाई ट्याक्सीले ठगिरहेको विषय उठाए। उनले भने, ‘प्लेनले लिने भाडाभन्दा काठमाडौंमा ट्याक्सी भाडा महँगो छ।’ उनले भैरहवा र धनगढीको जहाज भाडासमेत प्रस्तुत गरेर काठमाडौंको

टिपरको अर्को आतंकः फेरि लियो दाजुभाईकै ज्यान !

बालुवा बोकेको अनियन्त्रित टिपरले हिर्काउदा पुर्वपश्चिम राजमार्गको धारापानीमा दाजुभाईको मृत्यु भएको छ । मोटरसाईकलमा यात्रारत दाजुभाईलाई तीव्र गतिमा रहेको टिपरले किचेको थियो । उदयपुरको त्रियुगा नगरपालिका ४ बस्ने २५ बर्षीय