Uncategorized Archives - Page 23 of 46 - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

आइजीपीमाथि सङ्कट: एसपीहरूको सरुवा रद्द हुने, दानबहादुर चितवनमै

काठमाडौं– नेपाल प्रहरीको एसपी सरुवा विवादमा परेको छ । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले पुष ४ गते २४ जना एसपीहरुको सरुवा गरेका थिए । खनालले पुर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष

अमेरिकाबाट ११५ नेपाली निष्काशित

बीबीसी- अमेरिकाले यो वर्ष मात्रै गैरकानुनी रूपमा आफ्नो देश आइपुगेको आरोपमा ११५ जना नेपालीलाई फर्काएको अधिकारीहरूले बताएका छन्। बुधवार पाँच नेपालीलाई चार्टर्ड विमानमार्फत् काठमाण्डू ल्याएर छाडेको नेपाल प्रहरीले जनाएको छ।

विद्यालयमा छात्राको पीडा: ‘महिनावारी हुँदा घर फर्किनुपर्छ’

विशाल पाण्डेय / बौनिया ,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका- ६ बास्कोटीमा बाल अधिकारको सम्बर्द्धन : नेपालमा बालविवाहको अन्त्य विषयक बालकचहरी कार्यक्रम सम्पन्न भएको छ । गुड नेवर्स इन्टरनेशनल र सेवक

भीम रावलको प्रश्न: सूर्य थापा पार्टीका अध्यक्ष हुन् र ?

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेता भीम रावल र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाबीच सामाजिक सञ्जालमा वाकयुद्ध शुरु भएको छ । आइतवार प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले प्रवक्ताले गर्नुपर्ने काम रावलले

चार महिनामै गृह मन्त्रालयबाट १०० भन्दा बढी विदेश भ्रमण

बीबीसी- देशको शान्ति सुरक्षा हेर्ने गृह मन्त्रालयले यस आर्थिक वर्षको पहिलो चार महिनामा आफ्ना १०३ कर्मचारीहरूको विदेश भ्रमण स्वीकृत गरेको छ। गृह मन्त्रालयका अनुसार यो आर्थिक वर्षको सुरु श्रावण १

जौमतीको परिवारलाई सहयोग जुट्दै, सहयोग गर्न सबैलाई अपिल

विशाल पाण्डेय / सुखड,कैलाली । रोजगारीको सिलसिलामा गत साउन १७ गते भारत गएका कैलालीको घोडाघोडी नगरपालिका -४ सिमथरीका ४५ वर्षिय कल्लाने रोकायाको मृत्यु भएपछि उनका ३८ वर्षिय श्रीमती जौमती रोकायासंगै

ठगेरै अर्बपति: हिरासतमा बस्नै नपर्ने

काठमाडौं : दोलखा पवटीका दिनेश कोइराला फेरि पक्राउ परेका छन्। ठगीलाई पेसाजस्तै बनाएका उनको अवैध सम्पत्ति एक अर्बभन्दा बढी रहेको प्रहरीको अनुमान छ। मोरङको कानेपोखरीबाट ठगी धन्दा सुरु गरेका कोइरालाले

लुटको राज्य: अधिकृतको कमाई साढे १० करोड

काठमाडौं- लेखापालबाट सरकारी सेवामा उपसचिव पदमा पुगेका सरकारी कर्मचारीले कति कमाउलान्? १ करोड, डेढ करोड वा २ करोड? तपाईंलाई पत्यार नलाग्ला, भन्सारमा काम गर्ने एक अधिकृतले आफ्नो ३१ वर्षे सेवा

भारतसँग सरकार निरिह: तत्काल वार्ता नहुने, भारतले कुरै सुनेन

काठमाडौं- कालापानी लगायतका सीमा समस्याका विषयमा भारतसँग गर्ने भनिएको छलफल हाल नहुने भएको छ। नेपाल सरकारले सीमा समस्या समाधानका लागि भारतसँग तत्काल वार्ताको पहल गरेपनि भारतीय पक्ष यसमा हदैसम्म अनुदार

राम लिम्बु बने भ्वाइस अफ नेपाल

काठमाडौं- राम लिम्बुले भ्वाइस अफ नेपालको टाइटल जितेका छन् । गायन क्षेत्रको चर्चित रियालिटी शो भ्वाइसको दोश्रो सिजनको बिजेता बनेका हुन् । काठमाण्डौस्थित हायातको ग्राउण्डबाट एक कार्यक्रमका बीच उनलाई विजेता

साउथ अस्ट्रेलियन पुलिस र नेपाली क्लब एनका बिच मैत्रीपूर्ण खेल हुने

साउथ अस्ट्रेलियन पुलिस र एडीलेड नेप्लिज क्रिकेट एशोसिएशन ( एनका)बिच मैत्री पूर्ण क्रिकेट प्रतियोगिता हुने भएको छ। यहि डिसेम्बर ८ तारिकको दिन दिउसो १ बजे भिक्टोरीया पार्कमा उक्त खेल हुनेछ।साउथ

चित्रबहादुरले भने: सरकार ढल्ने डरले ओली सरकार भारतसँग बोल्नै सकेन

कञ्चनपुर : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ओली सरकारले सरकार ढल्ने डरले सीमा विवादबारे नेकपा नेतृत्व बोल्न नसकेको आरोप लगाएका छन् । राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश कमिटीले संचालन गरेको कालापानी