एलन मस्कको कम्पनी टाँट पल्टियो, कर्मचारीलाई थमाइयो पत्र
काठमाडौं । संसारकै धनाड्य एलन मस्कको कम्पनी स्पेसएक्स टाँट पल्टिन लागेको खुलेको छ । चन्द्रमामा जाने यानको इन्जिन तयार पारिरहेको कम्पनी टाँट पल्टिन लागेको स्पेसएक्सका सह-संस्थापक मस्कले नै जनाएका छन्










