खेलकुद Archives - Page 44 of 229 - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

अरनिको भेट्रान फुटबल प्रतियोगिता सुरु, लालझाडीको विजयी सुरुवात

कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा मैत्रीपुर्ण भेट्रान फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो सँस्करणको खेल एक कार्यक्रमका बिच आज उद्घाटन भएको छ । “सबैका लागि र स्वस्थ्यका लागि खेल” भन्ने मुलनाराका

अस्ट्रेलिया पुगे सन्दीप लामिछाने: शुक्रबार हुनेछ टक्कर

काठमाडौं- सन्दिप लामिछाने अस्ट्रेलियाको मेलवर्न पुगेका छन्। उनि बिगबास लिग खेल्न त्यहाँ पुगेका हुन् । आँखाको शल्यक्रिया गरेका सन्दीप सुधार भएपछी बिगबास लिगका लागि बुधबार त्यहाँ पुगेका छन्। अघिल्लो वर्ष

मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा क्रिकेट च्याम्पियनसिप दिल्लीमा हुदै

भारतको राजधानी दिल्लीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेटको आयोजनाको तयारी स्वरूप आउँदो बिहीबारदेखि क्रिकेट च्याम्पियनसिपको आयोजना हुँदैछ । पढाई र रोजगारीको सिलसिलामा भारतमा रहेका खेलबाट वञ्चित रहेका खेलाडीहरूलाई अवसर प्रदान गरेर उनीहरूलाई

पुस १५ को अवसरमा हाफ म्याराथन प्रतियोगिता

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले दोस्रो जैविक धार्मिक पर्यटकीय मार्ग हाफ म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ । पुस १५ गते पुसे पन्ध्रको अवसर पारेर भीमदत्तले हाफ म्याराथन प्रतियोगिता आयोजना गर्न

घोडाघोडी क्लबका गोल किप्पर भट्टराई बीबीसी क्लबमा

विशाल पाण्डेय / कैलाली । कैलालीको घोडाघोडी क्लबका गोल किप्पर जीवन भट्टराई ब्रिगेड ब्वाइज क्लब (बिबिसी) मा अनुबन्धित भएका छन् । राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङको कप्तानी रहेको

गौरिका सिंहले पाइन् ५६ लाख

काठमाडौं । १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई सरकारले आकर्षक पुरस्कारसहितको प्याकेज घोषणा गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आयोजित बधाई कार्यक्रमलाई सम्बोधन गर्दै स्वर्ण विजेतालाई ९

प्रधानमन्त्री विशेष प्याकेज : स्वर्ण ९ लाख, रजत ६ लाख र कास्य ३ लाख

काठमाडौं । सरकारले १३ ‍औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्ने खेलाडीको लागि नगद पुरस्कारको घोषणा गरेको छ । आज बालुवाटारमा खेलाडी तथा खेलकुद पदाधिकारीहरुका माझ प्रधानमन्त्री केपी शर्मा ओलीले

१३ औं दक्षिण एशियाली खेलकुद : कुन देशको कति पदक ? (सूचीसहित)

काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा भारतले १७१ स्वर्णसहित प्रथम स्थान हासिल गरेको छ । दक्षिण एशियाली खेलकुदमा भारतले लगातार वर्चश्व कायम राखेको छ । भारतले ९२

१३ औं दक्षिण एसियाली खेलकुद: भुटानविरुद्ध नेपालको सानदार जित

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पुरुष फुटबलको फाइनलमा खेलमा आज नेपालले भुटानविरुद्ध सानदार जित हासिल गरेको छ । नेपालले भुटानलाई शुन्यका विरुद्ध दुई गोलले पराजित

प्रधानमन्त्री ओलीले खेलाडीलाई प्रोत्साहन प्याकेज घोषणा गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्ने खेलाडीहरुका लागि प्रोत्साहन प्याकेज घोषणा गर्ने भएका छन् । सोमबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद

१३ औं दक्षिण एसियाली खेलकुद : गौरिकाले जितिन् चार स्वर्णसहित ९ पदक

काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत मंगलबार नेपालकी पौडी खेलाडी गौरिका सिंहले फेरि अर्को स्वर्ण पदक जितेकी छिन् । यो संगै पौडीमा गौरिकाले चौंथो कीर्तिमानी स्वर्ण जितेकी

१३ औँ दक्षिण एसियाली खेलकुद : फाइनल खेलको सबै टिकट बिक्यो

काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत मंगलबार हुने फुटबल फाइनलको सबै टिकट सोमबार नै बिक्री भइसकेको छ । सागको टिकट विक्री तथा व्यवस्थापन गरेको इसेवाका अनुसार फाइनल